फेरि सामाजिक सञ्जाल भाइरल भइन् ईशा गुप्ता



एजेन्सी : बलिउड अभिनेत्री ईशा गुप्ताले फेरि एक पटक सामाजिक सञ्जालमा तताएकी छिन् ।

सामाजिक सञ्जालमा बोल्ड तस्बिर सार्वजनिक गर्दै आएकी ईशाले फेरि एक पटक बिकिनी लगाएको तस्बिर शेयर गरेकी छिन् ।

बिकिनी लगाएर ऐनाको अगाडि बसेका केही तस्बिरहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

उक्त तस्बिरका कारण उनी ‘टक अफ टाउन’ बनेकी छिन् ।

बोल्ड तस्बिरसँगै उनको ‘फिटनेश’ को कारण पनि उनी चर्चामा आइरहन्छिन् ।

प्रतिक्रिया दिनुहोस्