सुदूरपश्चिमकाे राजधानी गाेदावारी राेक्न सर्वाेच्चमा रिट



काठमाडौं : प्रदेश राजधानीका नाममा चुरेको फेदीको गोदावरी वन विनाश रोक्न माग राख्दै अधिवक्ता देवीकुमारी जोशीले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । 

जोशीले संघीय मन्त्रिपरिषद्, सुदूरपश्चिमका मुख्यमन्त्री, प्रदेश सभामुख र राजधानी सिफारिस गर्न गठित विशेष समिति संयोजक तारा लामा तामाङलाई प्रतिवादी बनाएकी छन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्