मलेसियामा जारी आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोटमा भुटाविरुद्ध खेल्दै नेपाल



काठमाडौं : मलेसियामा जारी आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गतको आजको खेल शुरु भएको छ ।

 

नेपालले चौथो खेलमा आज भुटानको सामना गर्दै छ ।

 

युकेएम वाईएसडी ओभलमा शुरु भएको खेलमा भुटानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ । अघिल्ला तीन खेलमा लगातार जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले चौथो खेलमा पनि जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्