रुघाखोकी लागेपछि प्रचण्डले भेटघाटका कार्यक्रम गरे बन्द



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटघाटका कार्यक्रम बन्द गरेका छन् ।

मंगलबार रुखाखोकी लागेपछि प्रचण्डले सबै भेटघाटका कार्यक्रम बन्द गरेका हुन् ।

रुखाखोकी लागेकै कारण उनले भेटघाटका सबै कार्यक्रमलाई बन्द गरेर घरमै आराम गरेर बसेका स्रोतले बताएको छ ।

ठूलो समस्या नभए पनि घरमै आराम गरेर बस्ने योजनामा रहेका परिवार स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्