डलर सटहीमा कडाई हुँदा वैदेशिक रोजगारीमा जानेलाई समस्या



काठमाडाै‌ं: विदेशी विनियम सञ्चितिमा ह्रास आउन थालेपछि सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीले लैजान पाउने वैदेशिक मुद्राको सुविधामा कटौती गरेको छ।

नेपाल राष्ट्र बैँकका अनुसार वैदेशिक रोजगारीमा जानेहरुले अबदेखि २ सय अमेरिकी डलरसम्म को वैदेशिक मुद्राको मात्र सटही सुविधा पाउनेछन्।

यसअघि पाँच सय डलरसम्मको वैदेशिक मुद्रा साट्ने सुविधा थियो। नेपाल राष्ट्र बैँकले वैदेशिक रोजगारीमा जानेलाई २ सय अमेरिकी डलरसम्म मात्रै सटही सुविधा दिन मंगलबार दिनेशन जारी गरेको खबर कारोबारमा छ।

प्रतिक्रिया दिनुहोस्