पहिरोले कालीगण्डकी थुनियो, सतर्क रहन आग्रह



काठमाडौं : मुस्ताङ जिल्ला घरापजोङ गाउँपालिका—१ मा खसेको पहिरोले कालिगण्डकी नदी केही मात्रामा थुनिएको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

 

सरकारले त्यसबाट उच्च जोखिम हुने नदेखिएता पनि नदी खोलिने क्रममा तल्लो तटिय बेनी बजारसम्मको क्षेत्रमा बहाबमा सामान्य बदली आउन सक्ने हुँदा सामान्य सतर्कता अपनाउन सो शाखाले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्