भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३४ पुग्यो



koro

काठमाडौं : भारतमा पनि कोरोना भाइरस संक्रमितको संख्या ३४ पुगेको छ । आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अधिकारीहरुसँग छलफल पछि संक्रमितको संख्या र संक्रमण फैलन नदिन आवश्यक काम गर्न निर्देशन दिएका छन्।

उनले आवश्यक क्वारेन्टाइन व्यवस्थापनको काम गर्न निर्देशन दिएका छन्। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पनि भारतमा अहिलेसम्म ३४ जनामा कोरोना भाइरस संक्रमित भएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्