images
द नेपालटप
कृषि विकास बैंककाे प्रमुखमा उपाध्याय आएपछि देखिए सुधारका संकेतहरु

कृषि विकास बैंककाे प्रमुखमा उपाध्याय आएपछि देखिए सुधारका संकेतहरु

काठमाडौं : कृषि विकास बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय आएपछि सुधारका संकेतहरु देखापरेको छन् । प्रमुख कार्यकारी अधिकृतले बैंकमा आउँदा पेश गरेको व्यावसायिक योजना, बैंकका नीति, कार्यक्रम र उद्देश्य तथा नियमनकारी निकायका निर्देशनलाई अक्षरश पालना गर्दै सात महिनाको अवधिमा सुधारका संकेतहरु देखा परेका हुन् ।  बै

पोखरीको शिलान्यास गरेको आरोपमा प्रहरी प्रमुख निलम्बित

पोखरीको शिलान्यास गरेको आरोपमा प्रहरी प्रमुख निलम्बित

काठमाडौं : ललितपुर महानगरका प्रहरी प्रमुख कदमलाल महर्जन निलम्बनमा परेका छन् । महानगरको योजना कार्यान्वयनमा आघात पुर्‍याएकाले निलम्बन गरिएको मेयर चिरिबाबु महर्जनले बताए । ‘नगर प्रहरी सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०६७ को नियम ५५ र ५६ अनुसारको कसुर गरेकाले निलम्बन गरिएको पत्र कदम लालले बुझेका छन् । २ साउन ०७६ को महानगरको निर्णयअनुसार सो

एसईईमा नयाँ व्यवस्था, अब पूरक परीक्षा सबैले दिन पाउने 

एसईईमा नयाँ व्यवस्था, अब पूरक परीक्षा सबैले दिन पाउने 

काठमाडौं : परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्त विपरित दुई भन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।  गत वर्ष पनि यस्तै व्यवस्थाअनुसार परीक्षा लिइएको थियो । तर परीक्षा अव्यवस्थित भएपछि यस वर्ष बढीमा दुईवट

मौसमविद् भन्छन्, ‘आगामी तीन दिन मेघगर्जनसहित वर्षा हुन्छ’

मौसमविद् भन्छन्, ‘आगामी तीन दिन मेघगर्जनसहित वर्षा हुन्छ’

काठमाडौं : मनसुन न्यूनचापिय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेका कारण देशका अधिकांश भूभागमा सामान्यदेखिपूर्ण बदलि भई केही स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  साथै बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्वका अधिकांश र मध्य तथा पश्चिमका केही स्थानहरुम

भारतीय राजदूतले गरे २५ महिला सा‌ंसदसँग गोप्य बैठक

भारतीय राजदूतले गरे २५ महिला सा‌ंसदसँग गोप्य बैठक

काठमाडौं: नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रतिनिधिसभामा रहेका महिला सांसदहरुसँग छलफल गरेका छन् । संसदमा महिलाको गतिविधि तथा देशको समसामयिक विषयमा छलफलका लागि महिला सांसदहरुलाई दूतावासभित्रै बोलाइएको थियो ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीका महिला

खोलाले बाटो खोज्दा...

खोलाले बाटो खोज्दा...

काठमाडौं : गत असार २६ गतेदेखि परेको पानीले उपत्यकाका सबै खोलामा बाढी आयो । सबैभन्दा बढी क्षति त बल्खु खोलाले ग-यो ।  त्यही दिन बल्खु खोलामा आएको बाढीले वरपरका बस्ती जलमग्न भए ।  खसीबजारस्थित चक्रपथको पुलपारि शान्तिनगरमा रहेको मालपोत कार्यालय, महानगरीय प्रहरी प्रभाग, किरियापुत्री घर, जनपथ मावि, अखण्ड विद्याश्रमलगायत भवनमा पाँच फिटसम्

रअ टोलीको व्यस्त कार्यक्रमः देउवा गए भेट्न, प्रचण्डलाई आए भेट्न

रअ टोलीको व्यस्त कार्यक्रमः देउवा गए भेट्न, प्रचण्डलाई आए भेट्न

नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ) को टोली सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रह्यो । रअको टोलीले सत्तारुढ र प्रतिपक्षी दलका केही नेतासहित संसदका विभिन्न समितिका पदाधिकारीसँग सामूहिक र छुटाछुट्टै भेटवार्ता ग¥यो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार राति भेटवार्

बढ्यो मासुको मूल्य पनि

बढ्यो मासुको मूल्य पनि

काठमाडौंं : हरियो तरकारको मूल्यले बजार तातिरहेका बेला व्यवसायीले ताजा मासुको मूल्य पनि बढाएका छन्। पोल्ट्री तथा मासु व्यवसायीले बाढीपहिरो र दानामा भन्सार वृद्धि भएको बहानामा मूल्य बढाएका हुन्। नेपाल माछामासु व्यवसायी संघ, पोल्ट्री व्यवसायी मञ्च भ्याली कोल्ड स्टोरका अनुसार मूल्य १० देखि १५ प्रतिशतसम्म मूल्य बढेको छ। यो समाचार आजको कान्तिपुर

दूधमा मह हालेर पिउनुस्, छाला चम्किलो बनाउनेदेखि स्टेमिना बढाउँछ

दूधमा मह हालेर पिउनुस्, छाला चम्किलो बनाउनेदेखि स्टेमिना बढाउँछ

दूध र महको मिश्रण अत्यन्तै स्वस्थकर हुन्छ । भारतको नेसनल इन्स्टिच्युट अफ आयुर्वेदका प्राध्यापक सीआर यादवका अनुसार, दूध र मह आफूआफूमै स्वस्थकर कुरा भएपनि यी दुईको मिश्रणले झनै बढी फाइदा गराउँछ । राति सुत्नुअघि मनतातो दूधमा मह हालेर पिउँदा राम्रो निद्रा लाग्छ अनि शरीरमा पोषक तत्त्व पनि मजाले सोसिन्छ । यसका अन्य फाइदा यस्ता छन् : मनतातो दूध र

राजपा र समाजवादी पार्टी एकीकरणनजिक, चार अध्यक्ष हुने

राजपा र समाजवादी पार्टी एकीकरणनजिक, चार अध्यक्ष हुने

काठमाडौं : राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) र समाजवादी पार्टीले एकताका लागि छलफल तीव्र बनाएका छन् । शासकीय स्वरूप, निर्वाचन प्रणाली र समाजवादी पार्टीको सरकारबाट बहिर्गमनबाहेकका विषयमा दुवै पार्टीबीच अनौपचारिक सहमति जुटिसकेको छ । सरकारबाट बहिर्गमनका विषयमा भने सहमति जुटाउन मुस्किल परेको नेताहरूले बताएका छन् । १५ दिनदेखि दुवै पार्टीका शीर्ष नेताह