images
नरेश सर्राफ
विश्व हिन्दु परिषद् भन्छ, ‘हिन्दुहरु जागरुक नभएका कारण सनातन धर्ममाथि प्रहार भयो’

विश्व हिन्दु परिषद् भन्छ, ‘हिन्दुहरु जागरुक नभएका कारण सनातन धर्ममाथि प्रहार भयो’

वीरगञ्ज : विश्व हिन्दु परिषद पर्साले आफ्नो ५५ औँ अन्तर्राष्ट्रिय स्थापना दिवस वीरगञ्जमा धुमधामका साथ मनाएको छ ।  श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजित कार्यक्रममा सहभागि वक्ताहरुले हिन्दुहरु जागरुक नभएका कारण सनातन धर्ममाथि प्रहार हुने काम भइरहेको बताए । परिषदले शुक्रबार वीरगञ्जको आर्दशनगरस्थित होटल कन्ट्रीईनमा आयोजना गरेको कार्यक्र

१ लाख ९० हजार भारतीय नोटसहित वीरगञ्जबाट दुई जना पक्राउ 

१ लाख ९० हजार भारतीय नोटसहित वीरगञ्जबाट दुई जना पक्राउ 

वीरगञ्ज : जिल्ला प्रहरी कार्यालय पर्साले भारतीय जाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीको अपराध नियन्त्रण टोलीले वीरगञ्ज २ छपकैया ईदगाहा चौकबाट भारतीय २ हजार दरको ९५ थान जाली नोटसहित उनीहरुलाई बिहीबार बेलुका पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।  पक्राउ पर्नेमा वीरगञ्ज २ छपकैयाकै बसिर मियाँ सिद्धिकीक

कैदीबन्दीलाई सरुवा नगरेको भन्दै वीरगञ्जमा बम विस्फोट, तीन पक्राउ 

कैदीबन्दीलाई सरुवा नगरेको भन्दै वीरगञ्जमा बम विस्फोट, तीन पक्राउ 

वीरगञ्ज : वीरगञ्जको विर्ता र माइस्थानमा क्षेत्रमा बम विस्फोट घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन २४ गते विर्ताको तरकारी बजारमा र २८ गते माइस्थान तरकारी बजारमा बम विस्फोट गराएको आरोपमा वीरगंन्ज २४ रामगढवाका सद्दाम अंसारी, टाइगर भनिने जौवाद अंसारी र इनुस अंसारीलाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ प

नेपालमा औँलो रोगको प्रकोप, एक वर्षमा ५ प्रतिशतले वृद्धि

नेपालमा औँलो रोगको प्रकोप, एक वर्षमा ५ प्रतिशतले वृद्धि

वीरगञ्ज : नेपालमा औँलो रोगका विरामी १ हजार १ सय ८७ जना रहेका छन् । बिहीबार युएसएआईटी तथा चिल्ट्रेन सेभको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रोग नियन्त्रण महाशाखाले वीरगन्जमा आयोजना गरेको निजि प्रयोगशालाहरु संगको प्रशिक्षण कार्यक्रममा तथ्यांक सार्वजनिक गरिएको हो ।  कार्यक्रममा महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धन प्रसाद पौडेलले आर्थिक व

पर्सा र बारामा करेन्ट लागेर २ जनाको मृत्यु 

पर्सा र बारामा करेन्ट लागेर २ जनाको मृत्यु 

वीरगन्ज : पर्साको जगरनाथपुर गाउँपालिकामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। गाउँपालिकाको वडा नम्बर १ पाण्डेपुरका २५ वर्षीय असरफ राउत गद्दीको बुधबार दिउँसो करेन्ट लागेर ज्यान गएको हो। सोही गाउँपालिकामा ज्यान गुमाएकी उषा गद्दीको मलामीबाट फर्केका असरफको धारामा नुहाउन जादा जडान गरिएको मोटरमा आएको करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ। करेन्

भारतीय विदेश मन्त्री काठमाडौं आएसँगै रक्सौलमा विरोध प्रदर्शन 

भारतीय विदेश मन्त्री काठमाडौं आएसँगै रक्सौलमा विरोध प्रदर्शन 

वीरगञ्ज : भारतीय विदेशमन्त्री सुब्रमन्यम् जयशंकर नेपाल आएसँगै  सिमावर्ती शहर रक्सौलमा विरोध प्रदर्शन भएको छ ।   भारतीय सवारी साधन नेपाल प्रवेशमा इन्ट्रीको नाममा स्थानिय प्रशासनले अनावश्यक झमेला निकाली दुःख दिएको भन्दै भारतीय नागरिक आन्दोलित भएका छन् ।  काठमाडौंमा आजदेखि दुई दिन चल्ने नेपाल–भारत संयुक्त आयोगको बैठकमा

‘सुनचाँदी व्यवसायीप्रति प्रहरीको नियत ठिक छैन्’ 

‘सुनचाँदी व्यवसायीप्रति प्रहरीको नियत ठिक छैन्’ 

वीरगन्ज : पर्साका सुनचाँदी व्यवसायीले प्रहरीको नियत ठिक नभएको बताएको छ । पर्सा प्रहरीले असार ९ गते वीरगन्जको माईस्थान चौकमा रहेको केपी स्वर्णकला केन्द्र (सुनचाँदी पसल) मा छापामारी गरी ४१ लाख ९२ हजार ९ सय रुपैया सहित आठ जनालाई पक्राउ ग¥यो । प्रहरीले पसलबाट नगद रुपैया सहित २०९० ग्राम चाँदी समेत आफनो नियन्त्रणमा लिएको थियो ।  ६० दिनपछि प्र

नारायणी यातायात कार्यालयबाट ४ जना बिचौलिया पक्राउ 

नारायणी यातायात कार्यालयबाट ४ जना बिचौलिया पक्राउ 

वीरगन्ज : नारायणी यातायात व्यवस्था कार्यालय पर्साबाट चार जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार प्रहरीले विशेष सुचनाको आधारमा यातायात कार्यालयमा छापामारी मकवानपुर हेटौडा ५ पिप्लेका समर्थन न्यौपाने, पर्साको विन्दवासनी गाउँपालिका ३ का इटियाहीका राजकुमार साह, सोहि गाउँपालिकाको मधुवन ४ का अमलेश प्रसाद साह र बारा प्रसौनी गाउँपालिका ३ न

भारतीय गाडीसँग अवैध असुली गर्ने ३ जना पक्राउ 

भारतीय गाडीसँग अवैध असुली गर्ने ३ जना पक्राउ 

वीरगन्ज : भारतीय सवारी साधनसँग अवैध रुपमा रकम असुल्ने  ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। प्रहरी टोलीले आइतबार राती वीरगन्ज १७ अलौमा रहेको एकीकृत चेकजाँच चौकी (आईसीपी)बाट जाँच पास भई निस्केका भारतीय गाडीलाई रोकेर अवैध रुपमा रकम असुलेको आरोपमा तीन जनालाई  नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सोमेन्द्र सिह राठौरले बताए। पक्राउ

प्रदेश २ का भौतिक मन्त्री सोनल अस्पताल भर्ना 

प्रदेश २ का भौतिक मन्त्री सोनल अस्पताल भर्ना 

वीरगञ्ज : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि मन्त्री सोनल वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएका छन् । ढाडदेखि घुडासम्म नशामा समस्या देखिएपछि मन्त्री सोनल बुधबार बिहान नारायणी अस्पतालको आइसियू कक्षमा भर्ना गराएका उनका स्वकीय सचिव सन्तोष यादवले जानकारी दिए ।