images
द नेपालटप
चकलेटको प्रलोभन देखाइ युवकद्वारा बालिका बलात्कृत

चकलेटको प्रलोभन देखाइ युवकद्वारा बालिका बलात्कृत

काठमाडौं : साइबर सिटी गुरुग्राममा एक चोटी फेरी मानवतालाई बदनाम बनाउने घटना सार्वजनिक भएको छ ।  गुरुग्राममा एक ३४ वर्षीय युवकले ४ वर्षीया बालिकालाई चकलेट दिने बहाना देखाउँदै बलात्कार गरेका छन् ।  पीडित बालिकाकी आमाले दिएको उजुरीको आधारमा आरोपीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।   आइतबार साँझ बालिका साथिहरुसँग

सुनको भाउ फेरी बढ्यो 

सुनको भाउ फेरी बढ्यो 

काठमाडौँ : सुनको भाउ आज फेरी बढेको छ । आइतबार देखी मङ्गलवार सम्म स्थिर रहेको सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो । आइतबार देखी  मङ्गलवार सम्म ७१ हजार रुपैयाँमा कारोबार भएको सुन आज भाउ बढेर ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजावी सुन ७१ कारोबार हुँदा चाँदी तोलामा रु ८३० मा कारो

जान्नुहोस् आजको विनिमय दर

जान्नुहोस् आजको विनिमय दर

काठमाडौं : बुधबार नेपाल राष्ट्रबैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३ पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा पुगको छ ।  यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा पुगको छ ।  बुधबार यूएई दिर्हाम १ को खरिददर ३१

'मेरो कलेजो ७५ प्रतिशत खराब भइसक्यो'

'मेरो कलेजो ७५ प्रतिशत खराब भइसक्यो'

बलिउड महानायक अमिताभ बच्चन आजभोली कौन बनेगा करोडपती ११ औं सिजनका लागि चर्चामा छन् । सोमबार रातीदेखि यो सिजन सुरु भइसकेको छ ।  यसैक्रममा ११ औँ सिजन सुरु हुनु अगाडि उनले आफ्नो जीवनबारे केहि जानकारीसमेत दिएका छन् । फिट देखिने अमिताभको ७५ प्रतिशत कलेजो खराब भइसकेको उनी आफैले जानकारी दिएका हुन् ।  एक च्यानलको कार्यक्रममा उपस्थित भएका ७६

रवीन्द्र अधिकारीको निधनपछि साझा उम्मेदवारको खोजी हुँदै

रवीन्द्र अधिकारीको निधनपछि साझा उम्मेदवारको खोजी हुँदै

कास्की : पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कास्की–२ सहित ५० पदका लागि तोकेको ५५० मतदान केन्द्र कायम गरेको जानकारी दिएसँगै कास्कीमा चुनावी सरगर्मी शुुरु हुन थालेको छ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व

‘बेटी पढाउ, बेटी बचाउ’ अभियान : महोत्तरीका ४ विद्यालयका २७३ छात्रालाई साइकल वितरण

‘बेटी पढाउ, बेटी बचाउ’ अभियान : महोत्तरीका ४ विद्यालयका २७३ छात्रालाई साइकल वितरण

जनकपुरधाम : ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत महोत्तरीको विभिन्न चार वटा विद्यालयमा साइकल वितरण गरिएको छ ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अभियान अन्तर्गत मंगलबार महोत्तरीस्थित ४ वटा माध्यमिक विद्यालयका २ सय ७३ जना छात्रालाई साइकल वितरण गरेका हुन् ।  श्री सरयुग मुनिलाल मावि सरपल्लोमा ७५, श्री दुर्गा मावि मन

अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने

अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने

काठमाडौं : नेपालका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता दिन भारत सहमत भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएका परीक्षणलाई ‘अन्तर्राष्ट्रिय बेन्च मार्क’ का आधारमा वैधता दिन भारतीय पक्षले सहमति जनाएको हो । यसले नेपाली कृषिजन्य उत्पादनलाई भारतीय बजारमा प्रवेश पाउन सहज हुनेछ । यसअ

चितवनमा स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवनमा स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवन : जिल्लामा गए राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  राप्ती नगरपालिका–४ लक्ष्मीनारारायण चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको बा१८च ९८९६ नंको स्कारपियोले विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई ठक्कर दिँदा घाइते भएका साइकलयात्रीक

मालपोत कार्यालय कास्कीका अधिकृत ५९ हजार घुससहित रंगेहात पक्राउ

मालपोत कार्यालय कास्कीका अधिकृत ५९ हजार घुससहित रंगेहात पक्राउ

पोखरा : मालपोत कार्यालय कास्कीका अधिकृत ५९ हजार घुससहित रंगेहात पक्राउ गरेका छन् ।  मंगलबार साँझ ५९ हजार घुससहित मालपोत अधृतिक अविनाश कुवँरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखारको टोलीले पक्राउ गरेको हो ।   कुँवरलाई पोखराको मुस्ताङचोकस्थित एक रेष्टुरेण्टबाट पक्राउ गरिएको अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी

१७ करोड आर्थिक हिनामिना गरेको आरोपमा देब विकाश बैंकका म्यानेजर पक्राउ 

१७ करोड आर्थिक हिनामिना गरेको आरोपमा देब विकाश बैंकका म्यानेजर पक्राउ 

काठमाडौं : देब विकाश बैंकको १७ करोड आर्थिक हिनामिना गरेको आरोपमा नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन् । प्रहरीले मंगलबार राति घोराही उपमहानगरपालिका १० नारायणपुर क्षेत्रबाट शाखा म्यानेजर समिर बुढाथोकीलाई पक्राउ गरेको हो ।  बुढाथोकीमाथि बैंकको १७ करोड घोटाला गरेको अभियोग लागेको छ । घटनाबारे जानकारी दिन प्रहरीले बुधबार दिउँसो