images
द नेपालटप
अफगानिस्तानकाे लाेभलाग्दाे प्रदर्शन : बराबरीमा राेक्याे भारतलार्इ

अफगानिस्तानकाे लाेभलाग्दाे प्रदर्शन : बराबरीमा राेक्याे भारतलार्इ

काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर-फोरको खेलमा क्रिकेटको पावरहाउस मानिएको भारतलाई अफगानिस्तानले बराबरीमा रोकेको छ ।   मंगलबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भारतसँग बराबरी खेल्दै अफगानिस्तानले अंक बाँडेको हो । यद्यपी अफगानिस्तान सुपर चारबाटै बाहिरिएको छ ।   अफगानिस्तानले दिएको २५३ रनको च

बाहिरियाे म्यानचेस्टर युनाइटेड

बाहिरियाे म्यानचेस्टर युनाइटेड

एजेन्सी : इंग्ल्यान्डको इएफएल कपमा म्यानचेस्टर युनाइटेड तेस्रो चरणबाटै बाहिरिएको छ। मंगलबार अबेर राति सकिएको खेलमा म्यानचेस्टरलाई दोस्रो डिभिजनको क्लब डर्बीले पेनाल्टी सुटआउटमा ८–७ गोलले पराजित गरेको हो। म्यानचेस्टरका लागि आठौं पेनाल्टी प्रहार गर्न आएका फिल जोन्सको प्रहारलाई डर्बीका गोलकिपले विफल पारेका थिए।   त्यसअघि निर

बिहेकाे मण्डपबाटै बलात्कारकाे अाराेपमा दुलाहा पक्राउ

बिहेकाे मण्डपबाटै बलात्कारकाे अाराेपमा दुलाहा पक्राउ

दोलखा :  विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन् ।   १६ वर्षीया किशोरीलई बलात्कार गरेको आरोपमा दुलाहा शान्ति चौलागाई बिहेको कार्यक्रमकै बीच पक्राउ परेका हुन् ।   बलात्कृत भएको दाबी गर्दै ती किशोरले उजुर गर्नेबित्तिकै दुलही भि

अनुसन्धान समितिले गुपचुप बु्झायाे प्रतिवेदन

अनुसन्धान समितिले गुपचुप बु्झायाे प्रतिवेदन

काठमाडौं : कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिले गृहमन्त्री रामबहादुर थापालाई गुपचुपमा प्रतिवेदन बुझाएको छ।    प्रतिवेदनबारे समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई बाहिर राखेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रतिवेदन बुझेका हुन्। छान

बदनाम पप्पु कन्ट्रक्सनलार्इ सरकारले दियाे अर्बाैंकाे ठेक्का

बदनाम पप्पु कन्ट्रक्सनलार्इ सरकारले दियाे अर्बाैंकाे ठेक्का

काठमाडौं : पप्पु कन्स्ट्रक्सन बदनाम छ। देशभरि झन्डै तीन दर्जन पुल जिम्मा लिएको छ। काम भने धेरैतिर अलपत्र पारेको छ। अहिलेसम्म उसले ११ अर्ब रूपैयाँ बराबरका ४० आयोजना ओगटेको छ।   सार्वजनिक खरिद ऐनको फाइदा उठाउँदै पप्पुले अधिक संख्यामा निर्माण ठेक्का हात पारेको हो। सडक विभागको प्रतिवेदनअनुसार ठेक्का पाएकामध्ये निर्धारित समय सकेर पनि उसल

एक हजार लिटर घरेलु मदिरा नष्ट

एक हजार लिटर घरेलु मदिरा नष्ट

साँखु : महानगरीय प्रहरी विभाग साँखुले मंगलबार साँझ एक हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ।    शङ्खरापुर र कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न वडा तथा बजारमा प्रहरीले चेकजाँचका क्रममा उक्त परिमाणको मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने अन्य सामाग्री नष्ट गरेको हो।   लुकाइछिपाइ विभिन्न भाडाका सवारीसाधन तथा मोटरस

अाेली र ट्रम्पबीच करिब दुर्इ मिनेट भेट

अाेली र ट्रम्पबीच करिब दुर्इ मिनेट भेट

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच छोटो भेटवार्ता भएको छ ।  ओली हाल ७३ औं राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिकामा छन् ।   ट्रम्पले महासभामा सहभागी राष्ट्र, सरकार एवम् प्रतिनिधीमण्डल प्रमुखहरुको सम्मानमा दिएको रिसेप्सनमा सो भेट भएको हो ।   भेटमा  ओलीले नेपालको पछिल्लो

तीन महिनादेखि सडक अवरुद्ध

तीन महिनादेखि सडक अवरुद्ध

जुम्ला : अविरल वर्षापछि आएको पहिरोका कारण उर्थु– लासी सडकखण्ड तीन महीनादेखि बन्द छ । पातारासी गाउँपालिकाको उर्थुदेखि डिल्लीचौरको लासी बजारसम्म ठाउँ ठाउँमा पहिरोले सडक भत्काएको छ ।   सो सडकखण्डमा यातायात सेवा ठप्प छ । सर्वसाधारणलाई पैदल हिँड्न समेत समस्या भएको छ । लामो समयदेखि सडक बन्द हुँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन

सफलताकाे छलाङ मार्दै सन्दीप लामिछाने

सफलताकाे छलाङ मार्दै सन्दीप लामिछाने

काठमाडौं : नेपाली युवा स्पिनर सन्दीप लामिछानेले युएइको टि–२० लिग खेल्ने भएका छन् । उनलाई केरला किंग्स क्लबले अनुबन्धित गरेको हो ।   आगामी नोभेम्बरमा हुने उक्त लिगमा सन्दीप रहेको क्लबमा इङ्ग्ल्याण्डका कप्तान इयान मोर्गन, वेष्ट इण्डिजका क्रिस गेल, केइरन पोलार्डजस्ता खेलाडी समावेश छन् ।   इण्डियन प्रिमियर लिगबाट टी&ndash

टिपरकाे ठक्करबाट मृत्यु हुनेकाे परिवारलार्इ २१ लाख क्षतिपूर्ति

टिपरकाे ठक्करबाट मृत्यु हुनेकाे परिवारलार्इ २१ लाख क्षतिपूर्ति

नुवाकाेट: जिल्लाकाे ककनी गाउँपालिका–१ कागती गाउँमा टिपरको ठक्करबाट मृत्यु भएकाको परिवारलाई रु २१ लाख क्षतिपूर्ति दिने सहमति भएपछि तीनपीप्ले–सिसडोल सडक खुलेको छ ।   सोमबार साँझ वा ३ ख ३७३० नम्बरको टिपरको ठक्करबाट कागतीगाउँका ६० वर्षीय शेरबहादुर बलामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्