images
द नेपालटप
मलेसियामा ४७ नेपाली कामदार पक्राउ

मलेसियामा ४७ नेपाली कामदार पक्राउ

काठमाडौँ : मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् ।   अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ गरिएको हो ।   मलेसियास्थित नेपाली दुतावासका अनुसार अभियानअन्तरगत साइबरजयाको एक कम्पनीमा छापामार्ने क्

फेरि बालिकाकाे बलात्कारपछि निर्मम हत्या

फेरि बालिकाकाे बलात्कारपछि निर्मम हत्या

पाेखरा : पोखरा–२२ पुम्दीभुम्दी कोदी गाउँकी श्रीया सुनार सोमबार साँझ साढे ५ बजे मामाघरबाट निस्किएकी थिइन् । बिस्कुट किन्न पसल हिँडेकी १० वर्षीया उनी मंगलबार बिहान मृत अवस्थामा भेटिइन् । निधारैभरि चौटैचोट । घाँटीमा नीलडाम । धारिलो र चुच्चो वस्तुको प्रहारले क्षतिविक्षत शरीर । छेवैमा रगत लतपतिएका तीनवटा ढुंगा ।   पोखरा स्व

गरिबी निवारणका ९ भ्रष्टाचारीलार्इ कैद

गरिबी निवारणका ९ भ्रष्टाचारीलार्इ कैद

काठमाडौं : विशेष अदालतले दातृ निकाय र सरकारी बजेटबाट ‘गरिबी निवारण कोष’ मा निकासा भएको रकम भ्रष्टाचार गरेको आरोपमा ९ उच्च पदस्थ कर्मचारीलाई दोषी ठहर गरेको छ । अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले १४ आरोपितमध्ये ९ जनालाई भ्रष्टाचारी ठहर गरेको हो । बाँकी ५ जनालाई भने सफाइ दिएको छ ।&nbsp

अपहरण परेकाे नाटक गरी प्रहरीलार्इ झुक्याए एक डाक्टरले

अपहरण परेकाे नाटक गरी प्रहरीलार्इ झुक्याए एक डाक्टरले

सिराहा : सिराहाकाे लहानबाट अपहरणमा परेको भनिएका एक चिकित्सकले अपहरणकाे नाटक गरेकाे खुलासा भएकाे छ। हेटौंडाको अस्पतालमा कार्यरत चिकित्सक सुवास बनैता यादवलाई साँझ अज्ञात समूहले अपहरण गरेको भनिएकाे थियाे। उनी गएराति नै सर्लाहीको नवलपुरमा भेटिएका छन्।   उनलाई अज्ञात समूहले गाडीमा हालेर अपहरण गरेकाे भनी यादवकी श्रीमतीले प्

लहानबाट डाक्टर अपहरित

लहानबाट डाक्टर अपहरित

लहान: लहानको मुख्य चोकबाट मंगलबार साँझ करिब ७ बजे एक डाक्टरको अपहरण भएको छ। साँझ बजारबाट घुमेर ससुराली घर लहान १ तर्फ जाँदै गरेका डा. सुभाष यादवलाई जीपमा आएको अपरिचित समूहले अपहरण गरी लगेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिए। अपहरित डा. यादवको खोजीमा जुटेका डिएसपी थापाले  भने, ‘हामी खोज्दै छौं, अझै पत्तो लागि

पार्टी बलियो बनाउन विधान संशोधन : गच्छदार

पार्टी बलियो बनाउन विधान संशोधन : गच्छदार

रुपन्देही: नेपाली कांग्रेस संसदीय दलक उपनेता विजयकुमार गच्छदार पार्टीलाई बलियो र समावेशी बनाउन विधान संशोधन गर्न लागिएको बताएका छन्।   विधान संशोधनका लागि पार्टीले भैरहवमा आयोजना छलफलका क्रममा नेता गच्छदारले उक्त कुरा बताएका हुन्। मंगलबार भैरहवामा प्रदेश ५ स्तरीय भेला आयोजना गरी का‌ग्रेसले विधान संसोधनका लागि सुझाव संकलन गर्न स

६० हजार शिक्षक दरबन्दी थप्न सुझाव

६० हजार शिक्षक दरबन्दी थप्न सुझाव

देशका ७५३ स्थानीय तह मातहत रहेका सरकारी विद्यालयमा ६० हजार हाराहारीमा शिक्षक दरबन्दी थप गर्नुपर्ने देखिएको छ।   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलले दिएको सुझाव अनुसार दीर्घकालीन रूपमा शिक्षक अभाव हल गर्न ६० हजार हाराहारीमा दरबन्दी थप गर्नुपर्छ।   कार्यदलले केही दिन अघि प्रधानमन

स‌ंसदीय समितिमा पत्रकारलाई प्रवेश निषेध गेरर शशी श्रेष्ठले चलार्इन बैठक

स‌ंसदीय समितिमा पत्रकारलाई प्रवेश निषेध गेरर शशी श्रेष्ठले चलार्इन बैठक

काठमाडौं: संघीय संसदका र मातहतका विषयगत समितिमा प्रेसका लागि सँधै खुला रहने परम्परा उल्लंघन गर्दै शशी श्रेष्ठले अाफ्नाे समिति अन्तर्गतकाे पहिलो बैठकमा नै प्रेसको पहुँच बन्द गरेकी छन्।  प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सभापति भएर पहिलो बैठक राखेकी सांसद शशी श्रेष्ठले प्रेस प्रतिनिधिलाई रोक लगाएर मंगलबार बैठक चलाएकी ह

प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा सहभागी

प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा सहभागी

 प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्संघको महासभाको उच्चस्तरीय छलफलमा सहभागी भएका छन्। Prime Minister Rt. Hon. K.P. Sharma Oli at the beginning of the high level segment of the UNGA in New York. pic.twitter.com/x5AmzZRX5f — MOFA of Nepal ?? (@MofaNepal) September 25, 2018 परराष्ट्रमन्त्रालयले आधिरिक ट्विटरमार्फत प्रधानमन्

'मेराे हत्या गर्न खाेज्ने सरकारलार्इ अब के गर्नुपर्छ मलार्इ पनि थाहा छ'

'मेराे हत्या गर्न खाेज्ने सरकारलार्इ अब के गर्नुपर्छ मलार्इ पनि थाहा छ'

काठमाडाैं: नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रवक्ता (प्रकाण्ड) रिहा भएका छन् ।  गत साउन २२ गते काठमाडौंको चोभारबाट २ कार्यकर्तासँगै गिरफ्तार परेका प्रकाण्ड मंगलबार सर्वोच्चको आदेशमा ४९ दिनपछि रिहा भएका हुन् । सर्वोच्चले पटकपटक थुनामुक्त गर्न आदेश दिँदा पनि अदालत परिसरबाटै पक्राउ गरिएको भन्दै वैयक्तिक स्वतन्त्रता हनन नगर्न सरकारको ध्यानाक