images
द नेपालटप
२६ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

२६ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

काठमाडौं : चालु आर्थिक वर्षको असार १० भित्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि अझै २६ वटा स्थानीय तह बजेटविहीन छन् । तिनीहरुले नगररगाउँपालिकाको सभामा बजेट पेश गरेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ तथा अन्तरसरकार वित्त व्यवस्था ऐन, २०७४ को दफा २१ को उपदफा ३ ले गाउँ कार्यपालीका र नगर

संसद बैठकमा उठे राँगादेखि ज्योतिषसम्मका विषय

संसद बैठकमा उठे राँगादेखि ज्योतिषसम्मका विषय

काठमाडौं : भन्सार छलेर काठमाडौं भित्रिएका राँगा, ज्योतिष पेसा सञ्चालन अनुमतिपत्र र स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनसम्बन्धी विषयले प्रतिनिधिसभाको आजको बैठकमा प्रवेश पाएको छ । बैठकको शून्य समयमा भाग लिँदै सांसद विरोध खतिवडाले भारतबाट लामो समयदेखि भन्सारमा नाका भएर राँगाभैंसी नेपाल नभित्रिए पनि काठमाडौंमा मम र छोयलाको अभाव नभएको दे

सेनाको मेलमिलाप प्रस्ताव मैना सुनुवार परिवारबाट अस्वीकार

सेनाको मेलमिलाप प्रस्ताव मैना सुनुवार परिवारबाट अस्वीकार

काठमाडौं : बहुचर्चित मैना सुनार हत्या प्रकरणमा नेपाली सेनाले राखेको मेलमिलाप प्रस्तावलाई उनका परिवारले अस्वीकार गरेको छ । १६ वर्षअघि नेपाली सेनाले चरम यातना दिएर हत्या गरिएकी काभ्रेकी मैना सुनारको परिवारलाई नेपाली सेनाले मेलमिलापका लागि राखेको प्रस्ताव परिवारले अस्वीकार गरेका हुन् । पहिलोपटक मैनाकी आमा देवी सुनारलाई ४ असारमा नेपाली सेनाले आफू

सम्बन्ध सुधार्न भारत-पाकिस्तानलाई नेपालीको दबाब

सम्बन्ध सुधार्न भारत-पाकिस्तानलाई नेपालीको दबाब

काठमाडौं : भारतले जम्मु-कश्मीरमाथि चालेको पछिल्लो कदमसँगै चिसिएको भारत-पाकिस्तान सम्बन्ध सुधार्न ध्यानाकर्षण गराउँदै काठमाडौंमा प्रदर्शन भएको छ। हिंसात्मक गतिविधिलाई प्रोत्साहन नगर्न, वार्ता र संवादमार्फत सो क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न/गराउन मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित भारतीय र पाकिस्तानी दूतावासअगाडि धर्ना दिएको छ। जम

नेप्सेले रोक्यो ब्रोकर लाइसेन्स

नेप्सेले रोक्यो ब्रोकर लाइसेन्स

काठमाडौं : बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित भएको छ । सोमबार बसेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिको बैठकले केही समयमा लागि भन्दै यो प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।  संघीय संसद्को अर्थ समितिको पत्रकार आधारमा बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषय स्थगित गरिएको नेप्सेका प्रमुख

आगामी तीन दिनको मौसम : देशमा मेघगर्जन र चट्टायाङ्गसहित वर्षा

आगामी तीन दिनको मौसम : देशमा मेघगर्जन र चट्टायाङ्गसहित वर्षा

काठमाडौं : आगामी तीन दिन देशका अधिकांश स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टायाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बुधबार बिहान ६ बजे दैनिक बुलेटिन जारी गर्दै महाशाखाले हाल देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशको पूर्वी पहाडी भूभागसहित मध्यपश्

मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, सुरुङ सक्न १२ महिना

मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, सुरुङ सक्न १२ महिना

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने कामको जिम्मा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई दिइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बुधबार कम्पनीलाई ठेक्का स्वीकार गरिएको पत्र पठाउने निर्णय गरेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । कार्यकारी निर्देशक कँडेलले भने, ‘आशय सूचना सकियो भोलि हामी ब

घरको कलेश मेटाउन र आर्थिक लाभ लिन बुधबार यी कामहरु गर्नुहोस् !

घरको कलेश मेटाउन र आर्थिक लाभ लिन बुधबार यी कामहरु गर्नुहोस् !

यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ । किनकि तपाईको जीवनमा कुनै उपायहरुलाई अपनाएर बुध ग्रहको अशुभ प्रभावलाई हटाउँनका साथ–साथै विद्या, धन लाभ तथा व्यापारिक उन्नति र स्वास्थ्य लाभ मिल्न सक्छ । १) बुध ग्रहको प्रसन्नताका लागि भगवती दु

नेपाल रुष्ट, ओलीलाई एक पद रोज्न आग्रह

नेपाल रुष्ट, ओलीलाई एक पद रोज्न आग्रह

काठमाडौं : नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई एउटा मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेकपाको पछिल्लो सचिवालय बैठकको निर्णयमा सातबुँदे ‘असहमतिपत्र’ जाहेर गर्दै ओलीलाई अध्यक्ष र प्रधानमन्त्री पदमध्ये एउटा रोज्न माग गरेका हुन्। पार्टी

पत्नीसहित छोरालाई कोठामा थुनेर आगो लगाइदिने पक्राउ

पत्नीसहित छोरालाई कोठामा थुनेर आगो लगाइदिने पक्राउ

धादिङ : सिद्धलेक गाउँपालिका–१ धारापानीमा एक पतिले पत्नीलाई कोठामा थुनेर आगो लगाइदिएका छन् । २८ वर्षीय गणेश लम्सालले २५ वर्षीया पत्नी विमला दराई लम्सालसहित दुई वर्षीय छोरा जेनिसलाई सोमबारराति आगो लगाएर मार्ने प्रयास गरेपनि छिमेकी र आफन्तले उद्दार गरी अस्पताल पुर्याएका छन् । गणेशले मध्यराति पत्नी र छोरालाई घरको कोठाभित्र थुनेर आगो लगाइदिए