images
द नेपालटप
नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक : भारतीय विदेशमन्त्री आज काठमाडौं आउँदै

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक : भारतीय विदेशमन्त्री आज काठमाडौं आउँदै

काठमाडौं : नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौँ बैठक आज (बुधबार) काठमाडौंमा बस्दैछ । बैठकमा सहभागी हुन भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकर आजै नेपाल आउँदै छन् नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने छन् ।  भारतमा नरेन्द्र मोदी

कांग्रेसमा छलफलबिनै एजेन्डा पारित

कांग्रेसमा छलफलबिनै एजेन्डा पारित

काठमाडौं : कांग्रेस केन्द्रीय समितिको असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ बुँदे एजेन्डा पेस गरेका थिए । बैठकमा संघीयताअनुसार पार्टीको अन्तरिम संरचना गठनदेखि भ्रातृसंस्था विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भ्रातृसंस्थाबारे छलफल गर्ने कार्यसूची थियो । काँग्रेस बैठक एक महिनाका बीचमा एक दर्जनपटक बस्यो । बैठकमा १४ एजे

ट्रन्सफर्मरको सामान चोरीः ४०० परिवारको खानेपानी आपूर्ति बन्द

ट्रन्सफर्मरको सामान चोरीः ४०० परिवारको खानेपानी आपूर्ति बन्द

रामेछाप : जिल्लाकाे भीरपानीमा खानेपानी आयोजनाको लिफ्टका लागि जडान गरिएको विद्युत् ट्रन्सफर्मरका समान चारि भएपछि स्थानीयको घरमा खानेपानी आपूर्ति बन्द भएको छ ।  संघीय खानेपाली तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर सीताराम यादवका अनुसार उक्त आयोजनाबाट ४०० परिवारलाई खानेपानी आपूर्ति हुँदै आएको थियो । गत राति विद्युत् आपूर्ति भएकै बेला ट्

आजको राशिफल: भाद्र ४ गते, बुधबार

आजको राशिफल: भाद्र ४ गते, बुधबार

आज औ०४ भाद्र २०७६ बुधवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । मुद्धा मामिलामा सफलता मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समय प्रतिकुल भई कुलतमा मन जानेछ । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । ल

सर्वदलीय बैठक : गणतन्त्रमाथि प्रहार गर्नेविरुद्ध एकजुट हुन प्रधानमन्त्री ओलीको आग्रह

सर्वदलीय बैठक : गणतन्त्रमाथि प्रहार गर्नेविरुद्ध एकजुट हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठक सकिएको छ। मंगलबार (आज) साँझदेखि बसेको बैठक सकिएको हो। बैठकमा प्रधानमन्त्री ओलीले देशले प्राप्त गरेको उपलब्धिमाथि प्रहार गर्ने तत्वव र शक्तिहरू सक्रिय भएको भन्दै चिन्ता जनाएका थिए।   नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अुनसार प्रधानमन्त्रीले बैठकको सुरुमै द

राजपा जिल्ला अध्यक्ष यादवमाथि ठगी धन्दाको आरोप

राजपा जिल्ला अध्यक्ष यादवमाथि ठगी धन्दाको आरोप

वीरगन्ज : राष्ट्रिय जनता पार्टी नेपाल पर्साका अध्यक्ष विरेन्द्र यादवले राजनीतिक आडमा ठगी धन्दा चलाएको खुलासा भएको छ। गाउँघरका सोझा साझा व्यक्तिलाई प्रभावमा पारी आफ्नो पहुँच माथिसम्म रहेको भन्दै यादवले ठगी गरेको खुलासा भएको हो। अध्यक्ष यादवले वीरगन्ज महानगरपालिका–२७ उदयपुर घुर्मिका राजेश्वर यादवसँग १० हजार रुपैयाँ ठगी गरेको राजेश्वरले

प्रधानमन्त्री ओली उपचारका लागि डेढ साता सिंगापुरमा बस्ने

प्रधानमन्त्री ओली उपचारका लागि डेढ साता सिंगापुरमा बस्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि डेढ साता सिंगापुर बस्ने भएका छन्। मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे जानकारी गराएका हुन्। ‘म स्वस्थ्य छु, बाहिर हल्ला गरे जस्तो केही भएको छैन’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले भने,

चलचित्र ‘च च हुई’ को तस्बिर सार्वजनिक (फोटो फिचर)

चलचित्र ‘च च हुई’ को तस्बिर सार्वजनिक (फोटो फिचर)

काठमाडौं : आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने फिल्म ‘च च हुई’ को केहि तस्बिर सार्वजनिक भएको छ। जसमा अभिनेत आर्यन सिग्देलसंगै उनको को–स्टार मिरुना मगर र भोलाराज सापकोटा देखिएका छन्। सार्वजानिक तस्बिरहरु ‘सिल्की सिल्की बाल’ बोलको गीत छायाँकनको हो।   

छवि र शिल्पाको बिहेको गोप्य फोटो सार्वजनिक (फोटो)

छवि र शिल्पाको बिहेको गोप्य फोटो सार्वजनिक (फोटो)

काठमाडौं : निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलेको विवाहको तस्बिर सार्वजनिक भएको छ। सभस्त इन्टरटेमेन्ट डटकमले पारपाचुकेको प्रक्रियामा रहेका छवि र शिल्पाको विवाहको तस्बिरहरू सार्वजनिक गरेको हो। छवि र शिल्पाले वि.स.२०७३ असार २९ गते विवाह गरेका थिए । तर अहिलेसम्म विवाहको फोटो सार्वजनिक भएको थिएन।    

पाथीभरा गोल्डकप : गोर्खा स्पोर्टिङ क्लबलाई हराउँदै रेड स्टार सेमिफाइनलमा

पाथीभरा गोल्डकप : गोर्खा स्पोर्टिङ क्लबलाई हराउँदै रेड स्टार सेमिफाइनलमा

ताप्लेजुङ : रेड स्टार क्लब झापा ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा झापाकै गोर्खा स्पोर्टिङ क्लबलाई १–० गोलले पराजित गर्दै रेड स्टार अन्तिम चारमा प्रवेश गरेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले राष्ट्रिय टिमका खेलाडीलाई मैदान उतारेका थिए। रेड स्टार