images
द नेपालटप
मेलम्चीको बाँकी कामको ठेक्का चिनियाँ कम्पनीले पायो

मेलम्चीको बाँकी कामको ठेक्का चिनियाँ कम्पनीले पायो

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको जिम्मा चिनियाँ कम्पनीले पाउने भएको छ। ठेकेदार भागेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाउने भएको हो। सुरुङमार्ग फिनिसिङ र हेडवर्क्स निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाउने भएको मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्य कडेँलले बताए। मेलम्ची खानेपानी आ

श्रीमानको कुटाइबाट मृत्यु

श्रीमानको कुटाइबाट मृत्यु

उदयपुर : जिल्लाको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको कुटाइबाट उनकी श्रीमती ३० वर्षीया मञ्जु पुलामी मगरको मृत्यु भएको छ। सोमबार राति तीर्थले घरायसी विवाद हुँदा मञ्जुलाई कुटपिट गरेका थिए। सख्त घाइते मञ्जुको उपचारको क्रममा मंगलबार सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए। तीर्थ

भ्रष्टाचार आरोपमा ५ जनालाई मुद्दा

भ्रष्टाचार आरोपमा ५ जनालाई मुद्दा

काठमाडौं : सुर्खेतस्थित सिम्ता गाउँपालिकाका सिभिल सबइञ्जिनियर शिवशंकर पोख्रेलसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा मुद्दा दायर गरिएको छ। इन्जिनियर नविन शर्मा, देउली– सिर्पा’काफलकोट हुँदै जितेजुवा जोड्ने सडक उपभोक्ता समितिका अध्यक्ष भुवानसिंह ठकुरी, कोषाध्यक्ष टिगा वली र सचिव नन्द सिंह ठकुरीविरुद्ध दायर गरेको हो। उनीहरूले स

सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक

सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक

काठमाडौं : जहाजमा राखिएका पार्टपूर्जामा सुरक्षा खतरा देखिएपछि सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पार्टपूर्जामा सुरक्षा खतरा देखिएपछि तत्काल जहाजहरु ग्राउण्डेड गर्ने निर्णय भएको जनाएको छ। प्राधिकरणले प्रत्येक कम्पनीको छुट्टाछुट्टै सुरक्षा जाँच गर्ने गर्छ। यस कम्पनीसँग ४ वटा जहाज रहेका छन्। त्रिभुवन

युरोपमा नायिका श्वेता र गरिमाको भेट, इन्स्टाग्राममा तस्बिर सार्वजनिक

युरोपमा नायिका श्वेता र गरिमाको भेट, इन्स्टाग्राममा तस्बिर सार्वजनिक

काठमाडौं : युरोपमा नायिका श्वेता खड्का र नायिका गरिमा पन्तको आकस्मिक भेट भएको छ। गरिमाले भेट् भएको खुशी सामाजिक सञ्जाल इन्स्टाग्राममा साटेकी छिन्। गरिमाले तिमीलाई यहाँ देख्न पाउँदा खुशी लाग्यो भन्दै केहि तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन्। 

हातहतियार खरखजना मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

हातहतियार खरखजना मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

रौतहट : हातहतियार खरखजना मुद्दामा फरार रहेका एक अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको गरुडा नगरपालिका–२ का ४२ वर्षीय रामएकवाल सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। हातहतियार खरखजाना मुद्दामा फरार रहेका सहनीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक

बालुवाटारमा सर्वदलीय बैठक सुरु

बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक सुरु भएको छ । बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्यहरु वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, नेता सुवास सहभागि छन् । त्यस्तै

रवि लामिछानेलाई थप ५ दिन थुनामा राखिने 

रवि लामिछानेलाई थप ५ दिन थुनामा राखिने 

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याको प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि  लामिछानेसहित तीनविरुद्ध अनुसन्धानका गर्न जिल्ला अदालत चितवनले फेरी ५ दिन म्याद थप गरेको छ ।  न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत चितवनले दोस्रो पटक ५

हतियार देखाएर ३ लाख रुपैयाँ लुटियो

हतियार देखाएर ३ लाख रुपैयाँ लुटियो

कपिलवस्तु : कपिलवस्तुमा हतियार देखाएर ३ लाख रुपैयाँ लुटिएको छ। सदरमुकाम तौलिहवास्थित आनन्दबागबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका मान्छेको समूहले हतियार देखाएर रकम लुटेका हुन्। सदरमुकाम तौलिहवा स्थित राष्ट्रिय वाणिज्य बैंकबाट पैसा निकालेर बुद्धभुमि नगरपालिका १० विजगौरी तर्फ जाँदै गरेका रामकुबेर धोवीको साथबाट ३ लाख रुपैयाँ नगद लुटेको प्

माधव नेपालको ‘नोट अफ डिसेन्ट’ : ‘सरकारले पार्टीको नीति, निर्णय र योजनामा काम गरिरहेको छैन’

माधव नेपालको ‘नोट अफ डिसेन्ट’ : ‘सरकारले पार्टीको नीति, निर्णय र योजनामा काम गरिरहेको छैन’

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिmष्ठ नेता माधवकुमार नेपालले सरकारले पार्टीको नीति, निर्णय र योजनामा काम नगरेको बताएका छन् ।  नेता नेपालले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराएका छन् ।  सचिवालय बैठकका पछिल्ला निर्णयहरु प्रति असहमत नेता नेपालले सात