images
द नेपालटप
भारतको कल्याणमीमा यु–१५ नेपाली टोलीको तयारी (फोटो फिचर)

भारतको कल्याणमीमा यु–१५ नेपाली टोलीको तयारी (फोटो फिचर)

काठमाडौं : पाँचौं संस्करणको यु–१५ साफ च्याम्पियनसिप बुधबारबाट भारतको कल्याणीमा सुरु हुँदैछ। भारतको कल्याणीमा हुने प्रतियोगिताका लागि नेपाली टोली कल्याणी पुगिसकेको छ। प्रतियोगिताअघि नेपालले मंगलबार अन्तिम तयारी स्वरुप कल्याणी रंगशालामा अभ्यास गरेको छ। नेपाली टोली सुनिल श्रेष्ठको प्रशिक्षणमा भारत पुगेको हो। नेपालले हालसम्म यु–

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

नवलपरासी : नवलपरासीको चोरमारामा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। मृत्यु हुनेमा भारतको मोतिहारी बलुवा घर भई हाल मध्यविन्दु नगरपालिका ७ चोरमारामा बस्ने ३६ वर्षका मोहम्मद साहबिर आलमको मृत्यु भएको हो। काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ४८६ नम्बरको बसको ठक्करबाट साइकल यात्रीलाई ठक्कर दिएको जिल्ला

संसदको विशेष समय : सांसदहरुको गुनासै गुनासो  

संसदको विशेष समय : सांसदहरुको गुनासै गुनासो  

काठमाडौं : प्रतिनिधिसभाको मङ्गलवारको बैठकको विशेष समयमा सांसदहरूले समसामियक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरूले शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले भौतिक पूर्वाधार विज्ञहरूले नेपाली सेनाको  बदनाम गर्न खोजेको आरोप लग

श्रीमती र छोरालाई आगो लगाउने जिवेश पक्राउ

श्रीमती र छोरालाई आगो लगाउने जिवेश पक्राउ

धादिङ : श्रीमती र छोरालाई आगो लगाउने जिवेश लम्साललाई प्रहरीले पक्राउ गरेको छ ।  जिवेशले २५ वर्षीया बिमला लम्सार र २ वर्षीया छोरालाई तारपिनको तेल छर्की आगो लगाएका थिए ।  सिद्धलेख गाउँपालिका–१ धारापानी बस्ने जिवेशले घरायसी झगडाको कारण श्रीमती र छोरालाई तेल छर्की आगो लगाएको प्रहरीले जनाएको छ ।  घाइते दुवै जनाको जिल्ला अस्

युभेन्टसका प्रशिक्षक सार्री अस्पताल भर्ना 

युभेन्टसका प्रशिक्षक सार्री अस्पताल भर्ना 

काठमाडौं : इटालियन क्लब युभेन्टसका प्रशिक्षक माउरिजियो सार्रीलाई निमोनिया भएको छ। निमोनियाले ग्रस्त भएपछि सार्री अस्पताल भर्ना भएका छन्। उनको टुरिनको एक अस्पतालमा उपचार भइरहेको बताइएको छ। चेल्सीका पूर्व प्रशिक्षक समेत रहेका ६० वर्षीय सार्रीलाई सुरुवातमा सामान्य ज्वरो आएको भनिएपनि पछि उनलाई विस्तृत परिक्षणपछि निमोनिया लागेको पत्ता लागेको हो।

चितवनका सडकमा गैरसंवैधानिक नारा लाग्न थाले सरकार : सांसद तामाङ

चितवनका सडकमा गैरसंवैधानिक नारा लाग्न थाले सरकार : सांसद तामाङ

काठमाडौं : टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउको विषयले मंगलबार प्रतिनिधिसभामा बैठकमा प्रवेश पाएको छ । आजको बैठकको शून्य समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको बताइन् । त्यस्तै नेकपा सांसद हितबहादुर तामाङले चितवनको सडकमा गैरसंवैधानिक खाल

नेकपा सचिवालय बैठक बस्दै, आयोगहरूमा जिम्मेवारी तोक्ने तयारी 

नेकपा सचिवालय बैठक बस्दै, आयोगहरूमा जिम्मेवारी तोक्ने तयारी 

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  केन्द्रीय आयोगहरुका साथै जनवर्गीय संगठनहरुको जिम्मेवारी टुंग्याउन बैठक बोलाइएको प्रवक्ता श्रेष्ठले बताए  ।  नेकपा विध

बार्सिलोनाका युवा स्टार डेम्बेले पाँच हप्ता मैदानबाहिर

बार्सिलोनाका युवा स्टार डेम्बेले पाँच हप्ता मैदानबाहिर

काठमाडौं : स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार ओस्माने डेम्बेले पाँच हप्ता मैदानबाहिर रहने भएका छन्। ला लिगा अन्तर्गत सिजनको पहिलो खेलमा खुट्टामा चोट बोकेका २२ वर्षे डेम्बेले पाँच हप्ता मैदान बाहिर रहने बार्सिलोनाले पुष्टि गरेको छ। एथ्लेटिको बिल्बाओविरुद्धको खेलमा ९०औं मिनेटमा घाइते हुँदै उनी मैदानबाट बाहिरिएका थिए। उक्त खेल बार्सिलोनाले १

रवि लामिछाने न दोषी हुन् न त निर्दोष : नेकपा सचेतक चौधरी 

रवि लामिछाने न दोषी हुन् न त निर्दोष : नेकपा सचेतक चौधरी 

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा भइरहेको प्रदर्शन रोक्न सबै दलहरु एक ठाउँमा उभिनुपर्ने बताएकी छन् । अनुसन्धान जारी रहेका बेला भइरहेको प्रदर्शन उपयुक्त नभएको उनको भनाई छ । प्रतिनिधिसभाको आजको  बैठकमा  शून्य समयमा बोल्दै चौधरीले अनुसन्धान

ज्योतिषीलाई पनि लाइसेन्स दिनुपर्छ : सांसद विश्वकर्मा

ज्योतिषीलाई पनि लाइसेन्स दिनुपर्छ : सांसद विश्वकर्मा

काठमाडौँ : प्रतिनिधिसभामा सांसदले ज्योतिषीलाई पनि लाइसेन्स दिनुपर्ने विषय उठाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद विमला विश्वकर्माले ज्योतिष पेशालाई व्यवस्थित बनाउनुपर्ने बताइन् । उनले महिनामा २ देखी ३ लाख सम्म कमाउने ज्योतिषीहरूको निगरानी गर्नुपर्ने बताइन् । ज्योतिषी पेसामा थुप्रै बेथिति देखिएको भन्दै उनले निश्चित योग्यता पुगेका ज्योति