images
पत्रपत्रिका
हात्तीपाइलेको उच्च जोखिममा काठमाडौं

हात्तीपाइलेको उच्च जोखिममा काठमाडौं

काठमाडौं : सरकारले सन् २०२० मा नेपालबाट हात्तीपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिए पनि संघीय राजधानी काठमाडौं नै सो रोगको उच्च जोखिममा रहेको सरकारी अध्ययनले देखाएको छ । काठमाडौं हात्तीपाइलेको जोखिममा रहेको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।  गत १२ जेठदेखि १५ असारसम्म काठमाडौं उपत्यकाभित्रका

संविधानमै तोकेर १५ जेठमा बजेट ल्याए पनि सुध्रिएन सरकारको काम गर्ने प्रवृत्ति

संविधानमै तोकेर १५ जेठमा बजेट ल्याए पनि सुध्रिएन सरकारको काम गर्ने प्रवृत्ति

काठमाडौं  : सरकारले आर्थिक वर्ष सुरु भएलगत्तै  विकासका कार्य द्रुत बनाउन १५ जेठमै बजेट ल्याउने संवैधानिक व्यवस्था गरे पनि खर्च गर्ने प्रवृत्तिमा भने कुनै सुधार हुन सकेको छैन । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा कुल बजेटमध्ये ४ अर्ब २० करोड ३५ लाख रुपैयाँ मात्र खर्च भएको छ । यो रकम गत असारमा एक

वैदेशिक रोजगारीमा ९६ करोड ठगी

वैदेशिक रोजगारीमा ९६ करोड ठगी

काठमाडौं : वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागका अनुसार आव २०७५/०७६ मा ९५ करोड ८४ लाख ठगी भएको हो। अघिल्लो आवमा डेढ अर्ब ठगी भएको थियो। व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ। ठगी बढ्दै गएपछि नियन्त्रण गर्न सरकारले अनुगमन संयन्त्र प्रभावकारी बनाउने भएको छ। वैदेशिक

सरकारले गुपचुप रुपमै शिक्षा नीति ल्याउँदै

सरकारले गुपचुप रुपमै शिक्षा नीति ल्याउँदै

काठमाडौं : उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक नगरेको सरकारले प्रस्तावित राष्ट्रिय शिक्षा नीतिसमेत गुपचुप राखेको छ । मन्त्रिपरिषद्बाट अन्तिम टुंगो लगाउने तयारीमा रहेको नीतिबारे सरोकारवाला र मन्त्रालयका उच्च अधिकारीहरूसमेत बेखबर छन् ।  सरकारले २०२८ सालको नीति विस्थापित गर्न संघीय संरचनाअनुरूप नयाँ शिक्षा नीति ल्याउन लागेको हो ।

श्रीमनको हत्या लुकाउन हत्यारासँग पैसा असुल्ने श्रीमती पक्राउ

श्रीमनको हत्या लुकाउन हत्यारासँग पैसा असुल्ने श्रीमती पक्राउ

भोजपुर : श्रीमानको हत्यारासँग घटना गुपचुप गर्न पैसा असुल्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हत्यारासँग पैसा लिएर घटना लुकाएको आरोपमा भोजपुर नगरपालिका ४, सिद्धेश्वर दाँवाकी मिना मिजार प्रहरीको फन्दामा परेकी हुन्। प्रहरीले घटनामा संलग्न भएको आरोपमा अन्य पाँच जनालाई नियन्त्रणमा लिएको छ। ०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सयललाई छिमेक

पाकिस्तानी सेनाको गोली प्रहारबाट गोरखा सैनिकको मृत्यु

पाकिस्तानी सेनाको गोली प्रहारबाट गोरखा सैनिकको मृत्यु

नयाँदिल्ली : जम्मुक–कश्मीरको राजौरीस्थित पाकिस्तानी सेनाको गोली प्रहारबाट एकजना नेपाली मूलका भारतीय सेनाको मृत्यु भएको छ । शनिबार बिहानको घटनामा भारतीय गोरखा सैनिकका लेस नायक सन्दीप थापाको मृत्यु भएको बताइएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार मृतक थापा देहरादुनका हुन् । जवाफी फायरिङ स्वरुप भारतीय सेनाले पाकिस्तानी सेनाको क्याम्प ध्वस्त बना

पत्रकार शालिकराम आत्महत्या प्रकरण: पोस्टमार्टम रिपोर्ट आयो, प्रहरी भन्छ,‘सार्वजनिक गर्न मिल्दैन’

पत्रकार शालिकराम आत्महत्या प्रकरण: पोस्टमार्टम रिपोर्ट आयो, प्रहरी भन्छ,‘सार्वजनिक गर्न मिल्दैन’

काठमाडौं : झुन्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्ट चितवन प्रहरीमा पुगेको छ । तर, प्रहरीले रिपोर्टमा के छ भन्ने खुलाएको छैन ।  ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ । तर, रिपोर्टमा लेखिएको कुरा सार्वजनिक गर्न मिल्दैन,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दावबहादुर मल्लले भने, ‘हा

सरकारमा बस्ने कि बाहिरिने दुविधामा उपेन्द्र यादव

सरकारमा बस्ने कि बाहिरिने दुविधामा उपेन्द्र यादव

काठमाडौं : समाजवादी पार्टीभित्र सरकार छाड्ने मुद्दाका कारण नेतृत्वले दबाब महसुस गर्न थालेको छ । सरकारमा उपप्रधानमन्त्रीसहित पार्टीको नेतृत्व गरिरहेका अध्यक्ष उपेन्द्र यादवले समेत पत्रकारहरूसँग सरकारको मूल नेतृत्वले आफूहरूको सर्त पूरा नगरे बसिरहनुको औचित्य नभएको बताएका छन् । सरकारमा सहभागी हुँदा तत्कालीन फोरमसँग भएको तीनबुँदे माग सम्बोधन नभएपछि स

अरुणखोलामा डाइभर्सन बगाउँदा महेन्द्र राजमार्ग ठप्प, हजारौं यात्रु जंगलमा अलपत्र 

अरुणखोलामा डाइभर्सन बगाउँदा महेन्द्र राजमार्ग ठप्प, हजारौं यात्रु जंगलमा अलपत्र 

नवलपरासी : पूर्वी नवलपरासीस्थित महेन्द्रराजमार्गको अरुणखोला पुल भाँचिएका कारण बनाइएको डाइभर्सन सडक बाढीले बगाएका कारण अवरुद्ध रहेको महेन्द्र राजमार्गमा १६ घण्टादेखि यातायात ठप्प भएको छ ।  राजमार्ग ठप्प हुँदा महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम हिँडेका हजारौ यात्रु अरुणखोलादेखि पूर्व र पश्चिमको जंगलमा अलपत्र छन्। आइतबार साँझ ५

महिलाको मुद्दामा अदालतसँग न आस न भरोसा

महिलाको मुद्दामा अदालतसँग न आस न भरोसा

काठमाडौं : छिटो न्याय पाउने आशामा अदालत पुग्ने पीडितले वर्षौंसम्म न्याय नपाउँदा पीडित महिला न्यायालयप्रति आस गर्ने कि भरोसा पर्ने द्विविधामा छन् । लामो समयसम्म मुद्दाको सुनुवाइ नहुँदा पीडित झनै पीडित हुनुपर्ने अवस्था छ । ढिलो न्याय दिनु न्याय नदिनुसरह हो भनिन्छ तर वर्षौंदेखि अदालतले महिलाको मुद्दामा भने कम प्राथमिकता दिने गरेको पाइएको छ । जिल्