images
एजेन्सी
पोर्चुगलका स्टार फुटबलर रोनाल्डोले भने,‘सायद अर्को वर्ष सन्यास लिन्छु’

पोर्चुगलका स्टार फुटबलर रोनाल्डोले भने,‘सायद अर्को वर्ष सन्यास लिन्छु’

काठमाडौं : पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अर्को वर्ष सन्यास लिन सक्ने बताएका छन्। मंगलबार टिभीआईसँगको कुराकानीमा इटालियन क्लब युभेन्टसका स्ट्राइकर समेत रहेका रोनाल्डोले अर्काे वर्ष संन्यास नलिए ४० वर्षसम्म खेल्ने बताए। रोनाल्डो अहिले ३४ वर्षका भए। रोनाल्डो पाँच पटकका बालोन डी‘ओर विजेता समेत हुन्। रोनाल्डोले फुटबल जीवन

इटालीका प्रधानमन्त्री कोन्टेद्वारा राजिनामा दिने घोषणा

इटालीका प्रधानमन्त्री कोन्टेद्वारा राजिनामा दिने घोषणा

इटालीका प्रधानमन्त्री जिसेपी कोन्टे राजिनामा दिने तयारीमा रहेका छन् ।  आफूले राष्ट्रपतिलाई भेट गरी छिट्टै राजिनामा दिने तयारीमा रहेको प्रधानमन्त्री जिसेपीले बताए । मङ्गलबार दिउसो संसदलाई गरेको सम्बोधनमा संसदमा चलेको बहस सकिनासाथ आफूले राष्ट्रपतिलाई भेटेर राजिनामा दिन लागेको खुलासा गरेको इटालीका सञ्चारमाध्यमहरूले जनाएका छन् ।  संस

हाजार्डले भिल्लारियलसँगको खेलबाट ला लिगामा डेब्यू गर्ने

हाजार्डले भिल्लारियलसँगको खेलबाट ला लिगामा डेब्यू गर्ने

काठमाडौं : रियल मड्रिडका स्ट्राइकर इडेन हाजार्डले भिल्लारियलसँगको खेलबाट ला लिगा फुटबलमा डेब्यू गर्ने भएका छन्। चोटका कारण ला लिगाको पहिलो खेल गुमाएका बेल्जियम स्टार हाजार्डले भिल्लारियलविरुद्धको खेलबाट ला लिगामा डेब्यू गर्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। नयाँ सिजनको ला लिगाको तेस्रो खेलमा रियलले आउँदो सेप्टेम्बर २ मा भिल्लारियलसँग ख

मेस्सी र इब्राहिमोभिचसहित १० खेलाडी ‘पुस्कास अवार्ड’को मनोनयनमा, कसले मार्ला बाजी ?

मेस्सी र इब्राहिमोभिचसहित १० खेलाडी ‘पुस्कास अवार्ड’को मनोनयनमा, कसले मार्ला बाजी ?

काठमाडौं : फिफाले वर्षको उत्कृष्ट गोल पुस्कास अवार्डका लागि मनोनयनमा पर्ने १० खेलाडीको नाम सार्वजनिक गरेको छ। फिफाले अन्तिम १२ महिनाभित्रको उत्कृष्ट गोललाई यो पुरस्कार प्रदान गर्नेछ। जसमा स्टार खेलाडीद्वय लियोनल मेस्सी तथा ज्लाटन इब्राहिमोभिच पनि परेका छन्। बार्सिलोनाका कप्तान लियोनल मेस्सी तथा एल ए ग्यालेक्सिका ज्लाटान इब्राहिमोभिचको गो

भारतको अन्तरिक्ष सफलता : चन्द्रमाको कक्षमा पुग्यो चन्द्रयान-२ 

भारतको अन्तरिक्ष सफलता : चन्द्रमाको कक्षमा पुग्यो चन्द्रयान-२ 

भारतीय अन्तरिक्ष चन्द्रयान-२ पृथ्वीको कक्षबाट निक्लेपछि मंगलबार बिहान सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ ।  भारतीय अन्तरिक्ष एजेन्सी इसरोले एक बयान जारी गर्दै भन्यो, यस जटिल अप्रेशनपछि अन्तयरिक्ष यानलाई चन्द्रमाको ध्रुवको माथि अन्तिम कक्षामा प्रवेश गराइनेछ, जहाँ चन्द्रमाको सतहबाट यसको दूरी १०० किलोमिटर हुन्छ ।  आफ्नो आधिका

हजुरआमाको ब्वायफ्रेण्डद्वारा ११ वर्षकी बालिका बलात्कार, गर्भपतन गराउन नपाउँदा बच्चा जन्मियो

हजुरआमाको ब्वायफ्रेण्डद्वारा ११ वर्षकी बालिका बलात्कार, गर्भपतन गराउन नपाउँदा बच्चा जन्मियो

एजेन्सी : यो दुनियाँमा क्रुर तथा पापी बलात्कारीहरुको कमी छैन। दक्षिण अमेरिकी देश अर्जेन्टिनामा हालै एउटा निकै दर्दनाक घटना सार्वजनिक भएको छ। एकजना ६५ वर्षका वृद्धले आफ्नै प्रेमिकाकी ११ वर्षीया नातिनीको बलात्कार गरेका छन्। आफ्नै हजुरआमाको ब्वायफ्रेण्डबाट बलात्कारमा परेकी ती बालिका गर्भवती बनिन्। अन्ततः ती बालिकाले २३ हप्तामा बच्चा जन्माएकी छ

आफैंले पालेको सिंहले लियो ज्यान

आफैंले पालेको सिंहले लियो ज्यान

एजेन्सी : चेक गणतन्त्रका एक व्यक्ति आफैंले पालेको सिंहको शिकार बनेका छन्। ३३ वर्षीय माइकल प्रासेसलाई उनले नै पालेका दुई सिंहले आक्रमण गरेर मारेका हुन्। आफ्नो मालिकको ज्यान लिने दुवै सिंहलाई प्रहरीले गोली हानेर मारेको छ। प्रशासनसँग लडेर घरमा पालिरहेको  सिंहले ज्यान लिन्छ भन्ने सायद माइकलले सोचेका पनि थिएनन् होला। तर, माइकलको शव खोरभित्र फेला

‘बादशाह जुट’मा सुशिलको भिन्न अवतार

‘बादशाह जुट’मा सुशिलको भिन्न अवतार

एजेन्सी : चलचित्र ‘बादशाह जुट’को निर्माणपक्षले यसको प्रदर्शन मिति तय गरेको छ। अब, यो चलचित्र कात्तिकको १ गतेबाट रिलिज हुने भएको छ। चलचित्रको प्रदर्शन मिति यसअघि पनि तय गरिएको थियो, तर काम नसकिएको भन्दै चलचित्र रिलिज हुन सकेन। जोनी सिंह राणाको निर्देशनमा तयार भएको चलचित्रको फस्टलुक पनि रिलिज भएको छ। चलचित्रको फस्टलुकमा नायक सुशिल श्रे

आफ्नो सन्तानको पहिलो फिल्म निर्देशन गर्ने बलिउडका बुवाहरु

आफ्नो सन्तानको पहिलो फिल्म निर्देशन गर्ने बलिउडका बुवाहरु

एजेन्सी : आगामी सेप्टेम्बर महिनामा प्रदर्शन हुने फिल्म ‘पल पल दिल के पास’ मार्फत अभिनेता धर्मेन्द्रको तेस्रो पुस्ता फिल्मी पर्दामा डेब्यू गर्दैछन्। प्रसंग हो, अभिनेता सनी देओलका छोरा करण देओलको। रमाइलो कुरा के छ भने उक्त फिल्मको निर्देशक करणकै बुवा सुनी देओल आफैंले गरेका हुन्। बलिउडमा आफ्ना सन्तानलाई सही तरिकाले स्थापित गराउनका लागि

अनुष्का शर्माको हट तस्वीरमा विराट कोहलीको रियाक्सन

अनुष्का शर्माको हट तस्वीरमा विराट कोहलीको रियाक्सन

एजेन्सी : बलिउड अभिनेत्री अनुष्का शर्मा र विराट कोहली चर्चामा रहिरहन्छन्। उनी आजभोलि वेस्टइन्डिजमा म्याच खेलिरहेका छन्। अनुष्का पनि पतिसँग उतै छिन्। अनुष्काको एक तस्वीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। जसमा उनी बिकिनी अवतारमा देखिएकी छिन्। उनी खुबै हट पनि देखिएकी छिन्। उनले तस्वीरका साथ लेखेकी छिन् – सन किस्ड एण्ड ब्लेस्ड। त