images
घनश्याम मिश्र
जनकपुरमा गोविन्द पूजा ६ र ७ गते

जनकपुरमा गोविन्द पूजा ६ र ७ गते

जनकपुरधाम : जनकपुरमा गोविन्द पूजा भव्य र हर्षाेल्लासका साथ मनाउन लागेकोे छ । जनकपुर उपमहानगरपालिका ४ स्थित बाबा गणिनाथ गोविन्द मन्दिरमा कानु समाज नेपाल धनुषाले दुई दिवसीय पूजा भव्यताका साथ मनाउन लागेको हो ।  दुई दिवसीय पूजा अन्तर्गत भदौ ६ र ७ गते हुने कानु समाज नेपाल धनुषाका अध्यक्ष राज कुमार साहले बताए ।  ६ गते शुक्रबार विशेष

नेपाल-भारत संयुक्त आयोग बैठक : नचुकौं, नझुकौं

नेपाल-भारत संयुक्त आयोग बैठक : नचुकौं, नझुकौं

काठमाडौं : भारतमा सफल कूटनीतिज्ञ मानिने विदेशमन्त्री डा. सुब्रमण्यम (एस) जयशंकर नेपालमा परिचित पात्र हुन्। उनी तीन वर्षको अन्तरालपछि नेपाल–भारत दुईपक्षीय समग्र विषयमा छलफल गर्न २५ सदस्यीय उच्च अधिकारीको नेतृत्व गर्दै आज काठमाडौं ओर्लंदैछन्। भारतीय विदेश सचिवको रूपमा २०७२ असोज १ मा गरेको काठमाडौंको राजनीतिक दौडधुपले उनी नेपालमा बढी परिचित भए।

जवरजस्ती करणी मुद्दाका फरार अभियुक्तसहित चार विद्यार्थी पक्राउ 

जवरजस्ती करणी मुद्दाका फरार अभियुक्तसहित चार विद्यार्थी पक्राउ 

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार जवरजस्ती करणी मुद्दाका एक अभियुक्तसहित ४ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।  गत बिहीबार बयान लिने क्रममा अपराध अनुसन्धान शाखाबाट फरार भएको राममनी यादवसहित चार विद्यार्थीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।  फरार भएको ६ दिनपछि प्रहरीले मंगलबार राति ९ः३० बजे सिरहा माडरको भार

प्रचण्डलाई कानुन मन्त्री यादवको जवाफ, ‘प्रदेश २ मा भन्दा बढी काठमाडौंमा भ्रष्टाचार छन्’ 

प्रचण्डलाई कानुन मन्त्री यादवको जवाफ, ‘प्रदेश २ मा भन्दा बढी काठमाडौंमा भ्रष्टाचार छन्’ 

जनकपुरधाम : प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले संघीय सरकारको हस्तक्षेपका कारण यहाँ सुशासनको अवस्था खसकिएको आरोप लगाएका छन् ।  सोमबार जनकपुरको बरमझियामा शहिद रामवृक्ष यादवको २५ औँ स्मृति दिवसको अवसरमा आयोजना गरिएको कार्याक्रममा सहभागि हुन जनकपुर पुगेका नेकपा अध्यक्ष प्रचण्डले प्रदेश २ सरकार भ्रष्टाचारमा डुबेको बत

प्रदेश–२ को नाम मिथिला प्रदेश नै हुनुपर्छ : नेता यादव 

प्रदेश–२ को नाम मिथिला प्रदेश नै हुनुपर्छ : नेता यादव 

जनकपुरधाम : प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता राम सरोज यादवले प्रदेश–२ को नाम मिथिला प्रदेश हुनुपर्ने बताएका छन्। मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको यो सरकारले प्रदेशको नामाकरण गर्न नचाहेको यादवले आरोप लगाए। जनकपुरमा शनिबार आयोजित मिथिला नाट्यकला परिषदको ४० औं साधारण सभामा बोल्दै नेता यादवले राउत नेतृत्वको यो सरकार २ नम्बर प्रदेशक

मिथिला नाट्यकला परिषद्को ४० वर्षको अविस्मरणीय यात्रा, कसले के भने ?

मिथिला नाट्यकला परिषद्को ४० वर्षको अविस्मरणीय यात्रा, कसले के भने ?

जनकपुरधाम : नेपालकै पुरानो मध्येको एक नाट्य संस्था मिथिला नाट्यकला परिषद् (मिनाप)जनकपुरले शनिबार आफ्नो चार दशक (४० वर्ष) पूरा गरेको छ। ४० औं साधारण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस प्रदेश–२ का संसदीय दलका नेता राम सरोज यादवले मिनाप जनकपुरधाम र मिथिला मैथिलीको पर्यायवाची रहेको बताए। मिनाप आफ्नो कला संस्कृतिको माध्यमबाट आफ्नो पहिचान

गुरुयोजना बनाएर मन्दिर र मण्डप सौन्दर्यीकरण गरिन्छ : मुख्यमन्त्री राउत

गुरुयोजना बनाएर मन्दिर र मण्डप सौन्दर्यीकरण गरिन्छ : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिरमा भइरहेको सौन्दर्यीकरणको अनुगमन गरेका छन्। शनिबार बिहान जानकी मन्दिर पुगेका राउतले सौन्दर्यीकरणको कार्यबारे जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव र छोटे महन्थ राम रोशन दास वैष्णवसँग जानकारी दिएका छन्। प्रदेश सरकारको आठ करोडको लगानीमा जारी सौन्दर्यीकरणको कार्य प्रगत

जिल्ला प्रहरी कार्यालयबाटै थुनुवा फरार 

जिल्ला प्रहरी कार्यालयबाटै थुनुवा फरार 

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाबाट जबरजस्ती करणी मुद्दाका एक अभियुक्त फरार भएको छ । बिहीबार दिउँसै बयानको लागि अपराध अनुसन्धान शाखामा लगिएको अभियुक्त फरार भएका हुन् ।  फरार हुनेमा सिरहाका २० वर्षीय राममनी यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ ।  जबरजस्ती करणी अभियोगमा पक्राउ परी अनुसन्धानको क्रममा जि

मुख्यमन्त्री राउतको ‘टङ्गस्लीप’, शिवचन्द्रलाई जब शिवशंकर भनेर सम्बोधन गरे....

मुख्यमन्त्री राउतको ‘टङ्गस्लीप’, शिवचन्द्रलाई जब शिवशंकर भनेर सम्बोधन गरे....

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा बैठक अरु दिनको भन्दा बुधबारको बैठक अलि फरक थियो । बैठकमा कांग्रेस र नेपका सांसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतलाई सांसदको नामनै याद भएन ।  बुधबारको बैठकमा सत्ता साझेदार दलका नेता, प्रतिपक्ष र प्रमुख प्रतिपक्ष सबै दलका नेतासहित सञ्चारकर्मीहरुको पनि उलेख्य उपस्थित थियो ।  बैठक सुरु हु

प्रदेश २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्यो

प्रदेश २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्यो

जनकपुरधाम : प्रदेश २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश लोकसेवा सम्बन्धी विधेयक बुधबार सभाबाट पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो । पारित भएको विधेयक प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि प्रदेश सरकार अब लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्न सक्ने छन् । गत जेठ १२ जेठमा टेबल