गिरीमाथि डा. बाबुरामको दोस्रो राजनीतिक कू !

काठमाडौं– कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्न ल्याइएको संविधान संशोधन विधेयकमाथि जनता समाजवादी पार्टीले समर्थन जनाएको अवस्थामा पनि सांसद सरिता गिरीले त्यसविरुद्ध संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उक्त संशोधन प्रस्ताव फिर्ता लिन प्रमुख सचेतक उमांशकर अरगरियाले निर्देशन दिएका थिए । जुन गिरीले मानेकी थिइनन् । त्यस्तै, … Continue reading गिरीमाथि डा. बाबुरामको दोस्रो राजनीतिक कू !