रुष्ट प्रचण्ड ओली भेट्न बालुवाटार पुगे

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न एघार दिनपछि शनिबार दिउँसो प्रचण्ड बालुवाटार पुगेका हुन् । यही कात्तिक ४ गतेबाट अध्यक्षद्वयबीच सम्वाद भएको थिएनन् । यो बीचमा प्रधानमन्त्री ओलीको सन्देश लिएर नेताहरु खुमलटार पुगेपनि … Continue reading रुष्ट प्रचण्ड ओली भेट्न बालुवाटार पुगे