कालिञ्चोकबाट फर्किँदै गरेकाे बस दुर्घटना हुँदा १४ को मृत्यु, १७ घाईते

सिन्धुपाल्चोक : दोलखाबाट काठमाडौ आउँदै गरेको यात्रु्बस लामोसाघु जिरी सडक खण्ड अन्तर्गत पाँचकिलो मोडकमा दुर्घटना हुँदा १४ जनाको ज्यान गईसकेको सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमाकान्त शर्माले बताएका छन् । भक्तपुर च्यामासिंहमा चल्ने बस कालिञ्चोकबाट फर्कदै गरेको रिजर्भ बसको ब्रेक फेल हुँदा यात्रुबस मोडबाट करिब ५ सय मिटर तल खसेको थियो । अहिले पनि उद्धार … Continue reading कालिञ्चोकबाट फर्किँदै गरेकाे बस दुर्घटना हुँदा १४ को मृत्यु, १७ घाईते