‘भारत’ को ट्रेलर सार्वजनिक



एजेन्सी : सलमान खान अभिनीत  ‘भारत’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सलमान खानलाई भिन्न भिन्न अवतारमा देख्न सकिन्छ । भारतमा सलमान १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको भूमिकामा देखिनेछन् । 

‘भारत’ आगामी वर्षको इदमा प्रदर्शनमा आउँदै छ । फिल्ममा सलमानको साथमा क्याटरिना र दिशा पटानी छन् ।

प्रतिक्रिया दिनुहोस्