सेक्सी पोजमा शर्लिन चोपडा 



एजेन्सी : मोडलिङ क्षेत्रबाट अभिनयमा प्रवेश गरेकी शर्लिन चोपडाले बोल्ड तस्वीरका कारण बेलाबेला चर्चामा आइरहेकी हुन्छिन् । चोपडाले अभिनयबाट खासै चर्चा बटुन सकेकी छैनन् । 

तर, बोल्ड तस्वीरका कारण बेला बेलामा चोपडाले तरंग ल्याउछिन् ।

त्यस्तै भारतीय मिडिया टाइम्स अफ इण्डियाले खिचेका केही तस्वीरले अहिले तरंग ल्याएको छ । 

तस्वीर : एजेन्सीबाट

 

प्रतिक्रिया दिनुहोस्