भीरबाट लडेर वडा सदस्यको मृत्यु



अछाम : भीरबाट लडेर अछाममा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नं.६ का वडा सदस्य मानसिंह साउँदको लडर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान लडेको अवस्थामा उनको शव फेला परेको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्