हाट बजार बन्द हुने



धनगढी : कोराना भाईरसको रोकथामका लागि भीडभाड नगर्न सरकारले आग्रह गरेपछि धनगढीको त्रिनगर कृषि उपज हाट बजार बन्द गरिने भएको छ ।

चैत ९ गतदेख अर्को सूचना जारी नभए सम्मका लागि हाट बजार बन्द गर्ने निर्णय गरिएको हाट बजार व्यवस्थापन समितिका अध्यक्ष भवानसिह चैसिरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्