बनेपा नगरपालिका पनि पूर्ण लकडाउन



काठमाडौं : बनेपा नगरपालिकाले पनि आज राति १२ बजेदेखि लागू हुने गरी पूर्ण लकडाउनको घोषणा गरेको छ।

अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन नगरपालिकाले आग्रह गरेको छ। अरनिको राजमार्गबाहेक निजी तथा सार्वजनिक सवारी साधनलाई लकडाउनको अवधिमा बनेपा नगरपालिकाले रोक लगाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्