कोरोनाका कारण जिम्बाब्बेमा एक पत्रकारको मृत्यु



काठमाडौं : कोरोना संक्रमणबाट जिम्बाबवेमा एक जना पत्रकारको मृत्यु भएको छ। ३० वर्षदेखि टेलिभिजन पत्रकारितामा सक्रिय जोरोरो मकाम्बाको कोभिड–१९ को संक्रमणले मृत्यु भएको हो।

जिम्बाबवेमा कोभिड–१९ को संक्रमणले यो पहिलो मृत्युको घटना हो। अमेरिकाको न्यूर्योकमा हुँदा उनलाई कोरोनाको संक्रमण फैलिएको थियो।

प्रतिक्रिया दिनुहोस्