काबुलमा भएको हमलामा २५ जनाको मृत्यु



काबुल : काबुलको गुरुद्वारामा आज भएको आक्रमणमा २५ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन् । बन्धुकधारीहरुले मानिसहरु पूजा गर्ने समयमा अन्धाधुन्द आक्रमण गरेका थिए ।

अफगानी सुरक्षा फौजले गरेको जवाफी आक्रमणमा बन्दुधारधीको मृत्यु भएको छ । आक्रमणको जिम्मा आईएसआईएल विद्रोही समूहले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्