कोरोनाबाट अमेरिकामा मर्नेको संख्या एक हजार नाघ्यो



काठमाडौं : अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार हाल अमेरिकामा ७० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

कोरोनाभाइरसका कारण विश्वभर मृतकको संख्या २२ हजार नाघिसकेको छ भने झण्डै ४ लाख ८७ हजार ६ सय ४८ व्यक्ति संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्