काठमाडौं महानगरद्धार उपभोग्य सामान घर-घरमा पुर्‍याउन निर्देशन



काठमाडौं : काठमाडौं महानगरले आफ्नो क्षेत्रका दैनिक ज्यालादारी, मजदुरी गर्ने तथा सडकमा बस्ने घरवारविहिन मानिस तथा परिवारलाई राहत दिने भएको छ।

वडामा जम्मा भएको पैसाबाट राहत दिन महानगरपालिकाले मातहतका वडा कार्यालयहरुलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्