भारतमा कोरोनाबाट ज्यान गुमाउनेको स‌ंख्या २० पुग्यो



काठमाडौं : पछिल्लो समय कोरोना भाइरसको संक्रमण छिमेकी राष्ट्र भारतमा तीब्र गतिमा बढदै गएको छ। हालसम्ममा भारतमा २० जनाले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ भने ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

छिमेकी राष्ट्रमा तीब्र गतिमा फैलिरहेको कोरोनाको संक्रमणले नेपालमा समेत त्रास बढेको छ।

प्रतिक्रिया दिनुहोस्