कोरोना रोकथाम गर्न मानव अधिकार आयोगले सरकारलाई दियो दुई करोड



काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले कोरोना रोकथाम गर्न सरकारलाई दुई करोड सहयोग गर्ने भएको छ। आज एक विज्ञप्ति जारी गर्दै दुई करोड सहयोग गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्