इमरान खानले पुनः राष्ट्रव्यापी लकडाउनको विरोध गरे



एजेन्सी– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पुन एकपटक राष्ट्रव्यापी लकडाउनके विरोध गरेका छन् ।

उनले नागरिकहरूलाई भाइरसको विरुद्ध वुद्धि प्रयोग गरि लड्न पनि अपिल गरेका छन् ।

पाकिस्तानमा हालसम्म २ हजार ४२ जना संक्रमित भएका छन् भने २६ जनको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्