ज्यालादारी मजदुर र बिपन्नलाई पनौती नगरपालिकाको राहत प्योकज



पनौती : काभ्रेको पनौती नगरपालिकाले दैनिक ज्यालादारी मजदुर र अति बिपन्न वर्गलाई राहत प्याकेजको घोषणा गरेको छ । बुधबार बिहान बसेको बिपद व्यवस्थापन समितिको बैठकले राहत प्याकेज घोषणा गरेको हो ।

बिहीबारबाटै राहत दिन शुरु गरिने मेयर भीम न्यौपानेले बताए ।

ज्यालादारी मजदुर र बिपन्नलाई पनौती नगरपालिकाको राहत प्योकज
प्रतिक्रिया दिनुहोस्