कोरोना सङ्क्रमण नियन्त्रणमा विभागीय काममा कुनै त्रुटि भएको भए बेहोर्ने मन्त्री योगेशको भनाई



काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना सङ्क्रमण नियन्त्रणमा विभागीय काममा कुनै त्रुटि भएको भए बेहोर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ४ बुँदे स्पष्टीकरण लेख्दै उनले निजी र तुच्छ स्वार्थ पूर्तिका लागि सिंगो मानवजातिकै भविष्य दाउमा नराख्न अपिल पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्