सरकारी निर्णय लत्याउँदै, भत्ता लिँदै



काठमाडौं : सरकारको निर्णय लत्याउँदै संसदका पदाधिकारी र सदस्यहरुले विभिन्न शीर्षकमा लाखौं भत्ता बुझ्दै आएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

 

सरकारले नीति नै बनाएर खारेज गरिसकेको ‘बैठक भत्ता’, ‘विशेष भत्ता’, ‘यातायात भत्ता’ र ‘भ्रमण भत्ता’ शीर्षकमा उनीहरुले उनीहरुले रकम बुझिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्