भारतमा भूकम्पको धक्का



भारत : भारतको नयाँदिल्लीमा भूकम्पको धक्का महसुस गरिएको छ। आज साँझ ५ बजेर ४५ मिनेटमा ३.५ रेक्टर स्केलको भूकम्प महसुस गरिएको जनाइएको छ।

भूकम्पको केन्द्रविन्दु दिल्लीको उत्तरपूर्वी क्षेत्र रहेको छ। लकडाउनका कारण घरमा बसिरहेका नागरिकले धक्का सहजै महसुस गरेका छन्।

प्रतिक्रिया दिनुहोस्