भारतमा कोरोना संक्रमितको संख्या १२ हजार नजिक, ३९२ को मृत्यु



काठमाडौं : भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ११ हजार ९३३ पुगेको छ ।

रोनाबाट मृत्यु हुनेको संख्या भने ३९२ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म एक हजार ३३४ जना ठिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्