भारतमा मृत्यु हुनेको संख्या घट्यो



एजेन्सी : छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण दिनानदिन बढिरहेको छ ।

त्यहाँका सरकारी अधिकारीका अनुसार बितेको २४ घण्टामा २९ जनाको मृत्यु भएको छ भने ८ सय ८३ जना नयाँ संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म ।

हालसम्म भारतमा कोरोनाबाट ४ सय २२ जनाको मृत्यु भएको छ भने १२ हजार ३ सय बढी संक्रमित छन् ।

भारतमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित दक्षिण एसियाली मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्