विचित्र विश्वः यस्तो ठाउँ जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ



एजेन्सी : विश्वमा कयौँ विचित्र प्रचलन रहेको भेटिन्छ । जुन झट्ट सुन्दा निकै अचम्म लागेपनि ती ठाउँहरुमा उनीहरुको चलिआएको चलन मान्नेपर्ने नियम रहेको हुन्छ ।

आज हामी चर्चा गर्ने छौ यस्तै अनौठो कानुन भएको देशको बारेमा तपाईले हिड्दै गर्दा सडकमा ठुलो ठुलो स्वरमा झगडा गरेको सुन्नु भएको नै होला ।

क्यानडाको प्रोविन्स, अल्बर्टा प्रान्तमा बजारमा किनमेल गर्दा, सडकमा हिड्दा वा सार्वजनिक स्थानमा हिड्दा ठुलो ठुलो स्वरमा कराउन, चिच्याउन प्रतिबन्ध रहेको छ । यदी कुनैपनि व्यक्तिले यस्तो गरेमा ५ हजार डलर जरिवाना तिर्नुपर्ने हुन्छ ।

मेरिकाको अर्कन्सास राज्यमा श्रीमानले श्रीमतीलाई महिनाको एकपटक कुटपिट गर्न पाउँदछ । बोलिभियाको लापाज राज्यमा नवविवाहित दुलहीले एक दिनमा एक गिलास भन्दा बढी वाइन पिउन पाउदैनन् ।

अमेरिकाको ओक्लोहामा राज्यमा कुकुरको अगाडी गएर मुख बिगारेर जिस्काउन पाउँदैनन् । बेलायतमा गर्भवती महिलाहरुलाई जहाँकहीँ पनि दिशापिसाब गर्न छुट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्