विचित्र विश्वः यस्तो ठाउँ जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ



एजेन्सी : विश्वमा कयौँ विचित्र प्रचलन रहेको भेटिन्छ । जुन झट्ट सुन्दा निकै अचम्म लागेपनि ती ठाउँहरुमा उनीहरुको चलिआएको चलन मान्नेपर्ने नियम रहेको हुन्छ ।

आज हामी चर्चा गर्ने छौ यस्तै अनौठो कानुन भएको देशको बारेमा तपाईले हिड्दै गर्दा सडकमा ठुलो ठुलो स्वरमा झगडा गरेको सुन्नु भएको नै होला ।

क्यानडाको प्रोविन्स, अल्बर्टा प्रान्तमा बजारमा किनमेल गर्दा, सडकमा हिड्दा वा सार्वजनिक स्थानमा हिड्दा ठुलो ठुलो स्वरमा कराउन, चिच्याउन प्रतिबन्ध रहेको छ । यदी कुनैपनि व्यक्तिले यस्तो गरेमा ५ हजार डलर जरिवाना तिर्नुपर्ने हुन्छ ।

मेरिकाको अर्कन्सास राज्यमा श्रीमानले श्रीमतीलाई महिनाको एकपटक कुटपिट गर्न पाउँदछ । बोलिभियाको लापाज राज्यमा नवविवाहित दुलहीले एक दिनमा एक गिलास भन्दा बढी वाइन पिउन पाउदैनन् ।

अमेरिकाको ओक्लोहामा राज्यमा कुकुरको अगाडी गएर मुख बिगारेर जिस्काउन पाउँदैनन् । बेलायतमा गर्भवती महिलाहरुलाई जहाँकहीँ पनि दिशापिसाब गर्न छुट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

भक्तपुर : सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा कोरोना संक्रमित भएका छन् । प्रमुख थापाले आज

काठमाडौंं : पछिल्लो २४ घण्टामा नेपालमा थप १३ सय ८० जनामा कोरोना पुष्टि भएको छ।

काठमाडौं : यौनजन्य हिंसाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । बलात्कार प्रभावितहरुको न्यायका लागि

काठमाडौं : रुकुम पश्चिममा शुक्रबार राति भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम शनिबार सामान्यतया सफा रहने जनाएको छ

काठमाडौं : युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ पुरुष गरी ८२२ जना

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको बताएका छन् । जनमुखी

दाङ : हिजो (बिहीबार)सम्म दाङमा २८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । २१ हजार

काठमाडौं : भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल र भारत सँगै काम गर्न आवश्यक रहेको

गुल्मी : इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ ।सदरमुकाम

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको