बुन्डेसलिगा फुटबल : उपाधि दाबेदार बायर्न र डर्टमण्ड भिड्दै



एजेन्सी : जर्मन बुन्डेसलिगा फुटबलमा आज बायर्न म्युनिख र बोरुसिया डर्टमण्डबीच प्रतिस्पर्धा हुँदैछ । लिग लिडर बायर्न र दोस्रो स्थानको डर्टमण्डबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।

कोरोना भाईरसको महामारीको बीच सुचारु लिगमा दुई टोलीबीचको अंक दुरी मात्र ४ अंकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्