रुकुम घटनाका दोषीलाई कारबाही गर्न मानव अधिकार आयोगको माग



काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले रुकुम घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ।

रुकुम चौरजहारीमा जाजरकोटाका तीन युवाको ज्यान लिनेगरी भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै आयोगले रुकुम घटनाका दोषीलाई कारबाही गर्न माग गरेको हो।

घटनामा तीन युवाको मृत्यु भइसकेको छ भने अन्य तीन अझै बेपत्ता छन् । समितिले घटनालाई नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय अनुबन्धन, नेपालको संविधान र प्रचलित कानुन विपरीत भएको छ ।

प्रतिक्रिया दिनुहोस्