घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ



हेटौंडाः मकवानपुरको भीमफेदी प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक रायलाई बागमती प्रदेश प्रहरीले घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले उनलाई भीमफेदी-६, स्थित सगरमाथा होटलबाट स्थानी ठेकेदार दुर्गा लामाबाट १२ हजार घुस लिँदै गरेको अवस्थामा पक्रेको हो ।

प्रतिक्रिया दिनुहोस्