जापानबाट नेपाल फर्कन चाहने नेपालीलाई आवेदन दिन दूतावासको आग्रह



काठमाडौंः जापानस्थित नेपाली दूतावासले स्वदेश फर्कन अत्यावश्यक रहेका नेपालीलाई आवेदन दिन आग्रह गरेको छ ।

दूतावासले जुन ३० तारिखभित्र फर्म भरिसक्नुपर्ने समयसीमा तोकेको छ । शुक्रबार एक विज्ञप्ति निकालेर दूतावासले फर्म भर्न छुटेकालाई सूचना जारी गरेको छ । यसअघि जुन २० र जुन २५ तारिखमा जापानबाट नेपालीको उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्