डलरको भाउ घट्यो, अरु विदेशी मुद्राको कति छ विनिमयदर ?



काठमाडौं: नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार शनिबार अमेरिकी डलर एकको खरिददर रु ११७.०२ रहेको छ भने विक्रिदर रु ११७.६२ रहेको छ । शुक्रबारको तुलनामा अमेरिकी डलरको भाउ आज केही घटेको हो । 

शुक्रबार एक अमेरिकी डलरको खरिददर रु ११७.४६ रहेको थियो भने बिक्रिदर रु ११८.०६ रहेको थियो । 

डलरसहित अरु विदेशी मुद्राको विनिमय दर तलको तालिकामा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्