वीरगञ्जमा निषेधाज्ञा (फोटोफिचर)



नरेश सरार्फ/पर्सा : कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभर शनिबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।

पहिल्लो अवस्थामा महानगरपालिका भित्र ५५ भन्दा बढी कोरोना सक्रमणको पुष्टि र तीन जनाको ज्यान गएपछी संकट व्यवस्थापन केन्द्र पर्साले आजदेखि महानगर क्षेत्रभरी अनिश्चितकालीनको लागि निषेधाज्ञा लगाएको हो ।

निषेधाज्ञामा अतिआवश्यक बाहेक सम्पूर्ण पसल व्यवसाय पूर्णरुपमा बन्द गरिएको छ भने सक्रमितको कन्ट्राक्ट ट्रासिङ्गको आधारमा पीसीआर परिक्षण गर्ने कार्य तीव्र बनाइएको छ ।

प्रकाशित : साउन १०, २०७७

प्रतिक्रिया दिनुहोस्