नेपाल प्रहरीका ४९ एसपीको सरूवा (सूचीसहित)



काठमाडौंः प्रहरी प्रधान कार्यालयले ४९ प्रहरी उपरीक्षक (एसपी) को सरूवा गरेको छ ।

भदौ महिनादेखिको तलब, भत्त समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एसपीहरुको सूची 

प्रकाशितः ४ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्