नबिल इन्भेष्टमेण्ट बैँकको प्रतिफल वितरण हुँदै, २ वटा योजना घोषणा



काठमाडौंः नबिल इन्भेष्टमेण्ट बैंकिङ अन्तर्गत संचालित दुई वटा योजनाले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् ।

ती योजनाको आव २०७६-७७ को लेखापरिक्षण कार्य सम्पन्न भए लगतै नबिल इन्भेष्टमेण्ट बैंकिङको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

नबिल ब्यालेन्स फण्ड-२ ले ९ प्रतिशत (करसहित) र नबिल इक्विटी फण्डले ६ प्रतिशत करसहित प्रतिफल वितरण गर्ने निर्णय गरेका हुन् ।

प्रकाशितः ११ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्