बोनस शेयर बापत लाग्ने कर तिर्न शेयरधनीहरूलाई मेगा बैंकको आग्रह



काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले साविक गण्डकी विकास बैंक लिमिटेडको विभिन्न आर्थिक वर्षहरूको बोनस शेयर बापत लाग्ने कर तिर्न शेयरधनीहरूलाई आग्रह गरेको छ ।

बैंकले शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्स लिमिटेडको जिडिबिएल बोनस ट्याक्स खाता नम्बर ००१००१०७१६३१८ राइजिङ्ग मल काठमाडौँको खाता नम्बरमा कर जम्मा गर्न आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्